KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सुनसरी घटनापछि सक्रिय प्रधानमन्त्री, मधेसका नेताहरूसँग परामर्श

काठमाडौँ, १५ साउन । सुनसरीसहित मधेसका विभिन्न स्थानमा उत्पन्न तनावपूर्ण अवस्थाबारे प्रधानमन्त्री बालेन्द्र -बालेन- शाहले मधेस केन्द्रित विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा जनमत पार्टीका अध्यक्ष सीके राउत, जसपा अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, आम जनता पार्टीका अध्यक्ष प्रभु शाहसहित अन्य नेताहरू सहभागी थिए ।

यसअघि प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्नुका साथै राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय यादवसँग पनि परामर्श गरेका थिए ।

गृहमन्त्री सुधन गुरुङले पनि सुनसरी पुगेर पीडित परिवारसँग सहमति गरेका छन् ।

Facebook Comment

Related Posts

कफ्र्युले सुनसान बन्यो जनकपुर, सेना-प्रहरीको कडा निगरानी(फोटो फिचर)

आनन्द दास आईसीयूमा, चिकित्सकले ४८ घण्टा विशेष निगरानीमा राख्ने

महोत्तरीको अल्लीपट्टीमा सडक जामसहित प्रदर्शन, जनकपुरमा कफ्र्यु यथावत

मन्दिर परिसरमा शव फेला परेपछि प्रहरीको अपिल-धार्मिक विवाद नबनाऔँ

धनुषामा मन्दिरका पूजारी मृत अवस्थामा फेला

देवानगञ्ज घटनामा सहमति : सरकारले शहीद घोषणा प्रक्रिया अघि बढाउने, राहत र रोजगारी दिने

ताजा समाचार

कफ्र्युले सुनसान बन्यो जनकपुर, सेना-प्रहरीको कडा निगरानी(फोटो फिचर)

कफ्र्युले सुनसान बन्यो जनकपुर, सेना-प्रहरीको कडा निगरानी(फोटो फिचर)

आनन्द दास आईसीयूमा, चिकित्सकले ४८ घण्टा विशेष निगरानीमा राख्ने

आनन्द दास आईसीयूमा, चिकित्सकले ४८ घण्टा विशेष निगरानीमा राख्ने

सुनसरी घटनापछि सक्रिय प्रधानमन्त्री, मधेसका नेताहरूसँग परामर्श

सुनसरी घटनापछि सक्रिय प्रधानमन्त्री, मधेसका नेताहरूसँग परामर्श

महोत्तरीको अल्लीपट्टीमा सडक जामसहित प्रदर्शन, जनकपुरमा कफ्र्यु यथावत

महोत्तरीको अल्लीपट्टीमा सडक जामसहित प्रदर्शन, जनकपुरमा कफ्र्यु यथावत

मन्दिर परिसरमा शव फेला परेपछि प्रहरीको अपिल-धार्मिक विवाद नबनाऔँ

मन्दिर परिसरमा शव फेला परेपछि प्रहरीको अपिल-धार्मिक विवाद नबनाऔँ

धनुषामा मन्दिरका पूजारी मृत अवस्थामा फेला

धनुषामा मन्दिरका पूजारी मृत अवस्थामा फेला

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar