KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अफवाह नफैलाउन प्रधानमन्त्रीको आग्रह, सामाजिक सद्भाव जोगाउन सबैसँग अपिल

अफवाह नफैलाउन प्रधानमन्त्रीको आग्रह, सामाजिक सद्भाव जोगाउन सबैसँग अपिल

काठमाडौं, १४ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत स्थानमा भएका घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले शान्ति-सुरक्षा कायम गर्न आवश्यक सबै कदम चालेको बताएका छन् ।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरे।

घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने र घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गरिने प्रतिबद्धता उनले जनाए ।

प्रधानमन्त्रीले सर्वदलीय बैठक, स्थानीय तहमा संवाद, गृहमन्त्रीको घटनास्थल भ्रमण तथा राष्ट्रिय सुरक्षा परिषद्को बैठकमार्फत शान्ति स्थापनाका प्रयास जारी रहेको जानकारी दिए ।

सामाजिक सञ्जालमा अफवाह र घृणा फैलाउने गतिविधिबाट टाढा रहन तथा आधिकारिक सूचनामात्र विश्वास गर्न उनले आग्रह गरे ।

उनले कुनै एक घटनाका आधारमा सम्पूर्ण समुदायलाई दोषी ठहर गर्नु अनुचित हुने उल्लेख गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षसँग संयम अपनाउन अपिल गरे ।

Facebook Comment

Related Posts

संकटको घडीमा सबै पक्ष मिलेर अघि बढ्न पूर्वराष्ट्रपति यादवको सुझाव

संकटको घडीमा सबै पक्ष मिलेर अघि बढ्न पूर्वराष्ट्रपति यादवको सुझाव

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

धनुषामा शनिबार बिहान सीमित समयका लागि कफ्र्यु खुल्ने

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

मधेश अशान्त बनाउने प्रयासमा संलग्न रहेको आरोप, ३६ जना पक्राउ

देवानगञ्ज घटनापछि शीतल निवासमा उच्चस्तरीय छलफल

देवानगञ्ज घटनापछि शीतल निवासमा उच्चस्तरीय छलफल

धार्मिक सहिष्णुता प्रवद्र्धन गर्न धनुषामा संयुक्त अभियान सञ्चालन हुने

धार्मिक सहिष्णुता प्रवद्र्धन गर्न धनुषामा संयुक्त अभियान सञ्चालन हुने

धार्मिक अगुवाको संयुक्त अपिल-हिंसा होइन, सद्भावको बाटो रोजौँ

धार्मिक अगुवाको संयुक्त अपिल-हिंसा होइन, सद्भावको बाटो रोजौँ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar