KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

जनकपुर, १४ साउन । दुई समुदायबीचको तनाव बढ्दै गएपछि जनकपुरस्थित सहरी क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले कफ्र्यु आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार बिहीबार दिउँसो ३:३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कफ्र्यु लागू गरिएको हो ।

सुनसरीको कप्तानगञ्जमा भएको गोलीकाण्डको विरोधमा जनकपुरमा बिहानदेखि प्रदर्शन, नाराबाजी र टायर दहन भएपछि सुरक्षा अवस्था थप संवेदनशील बनेको थियो ।

विभिन्न स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपसमेत भएको तथा तनाव बढ्दै गएपछि जिल्ला प्रशासनले कफ्र्यु आदेश जारी गर्ने निर्णय गरेको जनाएको छ ।

प्रशासनका अनुसार कफ्र्यु अवधिमा तोकिएको क्षेत्रमा सर्वसाधारणको आवतजावत, भेला, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको छ । शान्ति–सुरक्षा कायम राख्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ ।

Facebook Comment

Related Posts

सिरहामा तनाव चर्कियो, लागेका १५ वर्षीय किशोरको मृत्यु

सिरहामा तनाव चर्कियो, लागेका १५ वर्षीय किशोरको मृत्यु

सुनसरी हिंसा छानबिन टोली विराटनगर पुग्यो, घाइतेसँग बयान संकलन

उपचाररत जयप्रकाश मेहताको मृत्यु, देवानगञ्ज घटनामा दोस्रो मृत्यु

जनकपुर तनावग्रस्त, विभिन्न चोकमा टायर दहन र बजार बन्द

जनकपुर तनावग्रस्त, विभिन्न चोकमा टायर दहन र बजार बन्द

सिरहा : गोलबजारका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू

सिरहा : गोलबजारका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू

हृदयन्द्रलाई रवीन्द्र मिश्रको सन्देश : ‘राजगद्दीका लागि तयार रहनुहोस्’

हृदयन्द्रलाई रवीन्द्र मिश्रको सन्देश : ‘राजगद्दीका लागि तयार रहनुहोस्’

संकटका बेला प्रधानमन्त्री पन्छिनु राम्रो संकेत होइन : प्रचण्ड

संकटका बेला प्रधानमन्त्री पन्छिनु राम्रो संकेत होइन : प्रचण्ड

ताजा समाचार

सिरहामा तनाव चर्कियो, लागेका १५ वर्षीय किशोरको मृत्यु

सिरहामा तनाव चर्कियो, लागेका १५ वर्षीय किशोरको मृत्यु

सुनसरी हिंसा छानबिन टोली विराटनगर पुग्यो, घाइतेसँग बयान संकलन

उपचाररत जयप्रकाश मेहताको मृत्यु, देवानगञ्ज घटनामा दोस्रो मृत्यु

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

जनकपुर तनावग्रस्त, विभिन्न चोकमा टायर दहन र बजार बन्द

जनकपुर तनावग्रस्त, विभिन्न चोकमा टायर दहन र बजार बन्द

सिरहा : गोलबजारका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू

सिरहा : गोलबजारका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू

हृदयन्द्रलाई रवीन्द्र मिश्रको सन्देश : ‘राजगद्दीका लागि तयार रहनुहोस्’

हृदयन्द्रलाई रवीन्द्र मिश्रको सन्देश : ‘राजगद्दीका लागि तयार रहनुहोस्’

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar