KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राष्ट्रियताको विषयमा प्रधानमन्त्रीले जिद्दी गर्न मिल्दैन : सांसद राई

राष्ट्रियताको विषयमा प्रधानमन्त्रीले जिद्दी गर्न मिल्दैन : सांसद राई

काठमाडौं, १४ साउन । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले राष्ट्रियताको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले जिद्दी गर्न नहुने बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले प्रधानमन्त्रीले जेठ १७ गते सीमा विवादबारे दिएको अभिव्यक्ति फिर्ता नलिनु उचित नभएको भन्दै उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन पुनः माग गरे ।

राईले देशमा हिंसात्मक गतिविधि बढ्दासमेत सरकार गम्भीर बन्न नसकेको आरोप लगाउँदै राष्ट्रियताको विषयमा संसद् र जनतालाई स्पष्ट जवाफ दिन प्रधानमन्त्रीसँग आग्रह गरे ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको विरोध गर्दै नेपाली कांग्रेस, एमालेसहित विपक्षी दलका सांसदहरूले संसद्मा जवाफ माग्दै विरोध जारी राख्ने बताएका छन् ।

Facebook Comment

Related Posts

हृदयन्द्रलाई रवीन्द्र मिश्रको सन्देश : ‘राजगद्दीका लागि तयार रहनुहोस्’

हृदयन्द्रलाई रवीन्द्र मिश्रको सन्देश : ‘राजगद्दीका लागि तयार रहनुहोस्’

संकटका बेला प्रधानमन्त्री पन्छिनु राम्रो संकेत होइन : प्रचण्ड

संकटका बेला प्रधानमन्त्री पन्छिनु राम्रो संकेत होइन : प्रचण्ड

‘यत्रो घटना हुँदा प्रधानमन्त्री र गृहमन्त्री कहाँ?’-संसद्मा विपक्षीको प्रश्न

‘यत्रो घटना हुँदा प्रधानमन्त्री र गृहमन्त्री कहाँ?’-संसद्मा विपक्षीको प्रश्न

‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै उत्तरदायी हुनुपर्छ’ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री वाग्लेले बनाए वार्ता टोली, आजै पीडितसँग छलफल

पंकजकुमार महतोको नेतृत्वमा रेडक्रस धनुषाको तदर्थ समिति

रेडक्रस विवादपछि पंकज महतोको स्पष्टिकरण : ‘सभापति बन्नुअघि नै पार्टीबाट राजीनामा दिएको हुँ’

ट्रम्पको चेतावनीपछि इरानमाथि अमेरिकी सैन्य कारबाही

ट्रम्पको चेतावनीपछि इरानमाथि अमेरिकी सैन्य कारबाही

ताजा समाचार

हृदयन्द्रलाई रवीन्द्र मिश्रको सन्देश : ‘राजगद्दीका लागि तयार रहनुहोस्’

हृदयन्द्रलाई रवीन्द्र मिश्रको सन्देश : ‘राजगद्दीका लागि तयार रहनुहोस्’

संकटका बेला प्रधानमन्त्री पन्छिनु राम्रो संकेत होइन : प्रचण्ड

संकटका बेला प्रधानमन्त्री पन्छिनु राम्रो संकेत होइन : प्रचण्ड

‘यत्रो घटना हुँदा प्रधानमन्त्री र गृहमन्त्री कहाँ?’-संसद्मा विपक्षीको प्रश्न

‘यत्रो घटना हुँदा प्रधानमन्त्री र गृहमन्त्री कहाँ?’-संसद्मा विपक्षीको प्रश्न

‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै उत्तरदायी हुनुपर्छ’ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री वाग्लेले बनाए वार्ता टोली, आजै पीडितसँग छलफल

राष्ट्रियताको विषयमा प्रधानमन्त्रीले जिद्दी गर्न मिल्दैन : सांसद राई

राष्ट्रियताको विषयमा प्रधानमन्त्रीले जिद्दी गर्न मिल्दैन : सांसद राई

पंकजकुमार महतोको नेतृत्वमा रेडक्रस धनुषाको तदर्थ समिति

रेडक्रस विवादपछि पंकज महतोको स्पष्टिकरण : ‘सभापति बन्नुअघि नै पार्टीबाट राजीनामा दिएको हुँ’

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar