KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सुनसरी घटनामा सरकारको भूमिकामाथि गगन थापाको प्रश्न

सुनसरी घटनामा सरकारको भूमिकामाथि गगन थापाको प्रश्न

काठमाडौं, १३ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाको सन्दर्भमा सरकारको भूमिका र उपस्थितिमाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाएर राष्ट्रिय समस्या समाधानका लागि साझा पहल गर्नुपर्ने बताएका छन् ।

रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सरकार समन्वयकारी र नेतृत्वदायी भूमिकामा देखिन नसकेको टिप्पणी गरे ।

उनले सरकार गोली र सामाजिक सञ्जालका सन्देशमा मात्र सीमित हुन नहुने भन्दै प्रदेश, स्थानीय सरकार र सबै राजनीतिक दलसँग सहकार्य गरेर सामाजिक सद्भाव कायम गर्नुपर्नेमा जोड दिए ।

थापाले रास्वपाले समयमै सर्वदलीय बैठक बोलाएको भन्दै धन्यवाद व्यक्त गर्दै यस्ता बैठक केन्द्रसँगै स्थानीय तहमा पनि आवश्यक रहेको बताए ।

Facebook Comment

Related Posts

‘यत्रो घटना हुँदा प्रधानमन्त्री र गृहमन्त्री कहाँ?’-संसद्मा विपक्षीको प्रश्न

‘यत्रो घटना हुँदा प्रधानमन्त्री र गृहमन्त्री कहाँ?’-संसद्मा विपक्षीको प्रश्न

‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै उत्तरदायी हुनुपर्छ’ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री वाग्लेले बनाए वार्ता टोली, आजै पीडितसँग छलफल

राष्ट्रियताको विषयमा प्रधानमन्त्रीले जिद्दी गर्न मिल्दैन : सांसद राई

राष्ट्रियताको विषयमा प्रधानमन्त्रीले जिद्दी गर्न मिल्दैन : सांसद राई

पंकजकुमार महतोको नेतृत्वमा रेडक्रस धनुषाको तदर्थ समिति

रेडक्रस विवादपछि पंकज महतोको स्पष्टिकरण : ‘सभापति बन्नुअघि नै पार्टीबाट राजीनामा दिएको हुँ’

ट्रम्पको चेतावनीपछि इरानमाथि अमेरिकी सैन्य कारबाही

ट्रम्पको चेतावनीपछि इरानमाथि अमेरिकी सैन्य कारबाही

मधेससहित अधिकांश क्षेत्रमा मेघगर्जन र वर्षाको पूर्वानुमान

देशभर बदली, मेघगर्जनसहित वर्षाको पूर्वानुमान

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar