KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन, कांग्रेस शोकमा

पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन, कांग्रेस शोकमा

काठमाडौं, १२ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ ।

जावलाखेलस्थित अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका श्रेष्ठ बहुदलीय प्रजातन्त्र, शान्ति प्रक्रिया र गणतन्त्र स्थापनासम्मका राजनीतिक परिवर्तनका साक्षी तथा सहभागी नेता थिए ।

स्याङ्जाबाट राष्ट्रिय राजनीतिमा स्थापित भएका उनले प्रतिनिधिसभा सदस्य, उपप्रधानमन्त्री तथा शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

कांग्रेसभित्र शेरबहादुर देउवा निकट नेताका रूपमा परिचित श्रेष्ठ संगठन निर्माण, पार्टी समन्वय र नीति निर्माणमा सक्रिय थिए । उनको निधनसँगै नेपाली कांग्रेसले लामो राजनीतिक अनुभव भएका एक वरिष्ठ नेतालाई गुमाएको छ ।

Facebook Comment

Related Posts

लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेसका पाँच मन्त्रीले दिए राजीनामा

लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेसका पाँच मन्त्रीले दिए राजीनामा

प्रदर्शन उग्र बनेपछि पकलीदेखि कोशी ब्यारेजसम्म कफ्र्यू

प्रदर्शन उग्र बनेपछि पकलीदेखि कोशी ब्यारेजसम्म कफ्र्यू

‘सबै मन्त्रालयले सरसफाइ गरे मधेश भवन नमुना बन्छ’ : मन्त्री लखन दास

‘सबै मन्त्रालयले सरसफाइ गरे मधेश भवन नमुना बन्छ’ : मन्त्री लखन दास

लुम्बिनीमा कांग्रेसका पाँच मन्त्रीले आज राजीनामा बुझाउने

लुम्बिनीमा कांग्रेसका पाँच मन्त्रीले आज राजीनामा बुझाउने

कोशी कटान क्षेत्रमा अशान्ति बढ्यो, पसलमा लुटपाट र आगजनी

कोशी कटान क्षेत्रमा अशान्ति बढ्यो, पसलमा लुटपाट र आगजनी

माइतीघरमा लघुवित्त पीडितको सामूहिक आमरण अनशन सुरु

माइतीघरमा लघुवित्त पीडितको सामूहिक आमरण अनशन सुरु

ताजा समाचार

लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेसका पाँच मन्त्रीले दिए राजीनामा

लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेसका पाँच मन्त्रीले दिए राजीनामा

पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन, कांग्रेस शोकमा

पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन, कांग्रेस शोकमा

प्रदर्शन उग्र बनेपछि पकलीदेखि कोशी ब्यारेजसम्म कफ्र्यू

प्रदर्शन उग्र बनेपछि पकलीदेखि कोशी ब्यारेजसम्म कफ्र्यू

‘सबै मन्त्रालयले सरसफाइ गरे मधेश भवन नमुना बन्छ’ : मन्त्री लखन दास

‘सबै मन्त्रालयले सरसफाइ गरे मधेश भवन नमुना बन्छ’ : मन्त्री लखन दास

लुम्बिनीमा कांग्रेसका पाँच मन्त्रीले आज राजीनामा बुझाउने

लुम्बिनीमा कांग्रेसका पाँच मन्त्रीले आज राजीनामा बुझाउने

कोशी कटान क्षेत्रमा अशान्ति बढ्यो, पसलमा लुटपाट र आगजनी

कोशी कटान क्षेत्रमा अशान्ति बढ्यो, पसलमा लुटपाट र आगजनी

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar