KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

वीरगन्ज घटनापछि चिकित्सक आन्दोलित, अस्पतालका सेवा प्रभावित

वीरगन्ज घटनापछि चिकित्सक आन्दोलित, अस्पतालका सेवा प्रभावित

काठमाडौं, १२ साउन । वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथिको कुटपिट तथा त्यसपछिको घटनामा प्रशासनले दुव्र्यवहार गरेको आरोप लगाउँदै सामूहिक राजीनामा दिएका छन् ।

करिब ७० चिकित्सकमध्ये ४० जना चिकित्सकले राजीनामा बुझाइसकेका छन् भने बाँकीले पनि राजीनामा दिने तयारी गरेका छन् । चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी -सीडीओ) र जिल्ला प्रहरी प्रमुख -एसपी) को राजीनामा माग्दै उनीहरू पदमा रहुञ्जेल काममा नफर्किने अडान लिएका छन् ।

आन्दोलनका कारण नारायणी अस्पतालको आकस्मिक बाहेकका सेवा प्रभावित भएका छन् । यता नेपाल चिकित्सक संघले पनि चिकित्सकमाथिको आक्रमण र प्रशासनको व्यवहारको विरोध गर्दै मंगलबार देशभर आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ ।

संघले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही र चिकित्सकका लागि सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

Facebook Comment

Related Posts

विराटनगरबाट परिवारलाई फोन गर्दै साजनले भने- ‘म सुरक्षित छु’

विराटनगरबाट परिवारलाई फोन गर्दै साजनले भने- ‘म सुरक्षित छु’

सुनसरी तनावपछि सेना, प्रहरी र सशस्त्रको संयुक्त निगरानी

सुनसरी तनावपछि सेना, प्रहरी र सशस्त्रको संयुक्त निगरानी

बाँकेमा सेप्टिक ट्याङ्की दुर्घटना : तीन मजदुर मृत

बाँकेमा सेप्टिक ट्याङ्की दुर्घटना : तीन मजदुर मृत

सुनसरी घटनाको असर सप्तरीमा, सडक अवरुद्ध र बजार बन्द

सुनसरी घटनाको असर सप्तरीमा, सडक अवरुद्ध र बजार बन्द

अर्बौंको हुण्डी कारोबार प्रकरणमा बनस्थलीबाट रिजाल पक्राउ

अर्बौंको हुण्डी कारोबार प्रकरणमा बनस्थलीबाट रिजाल पक्राउ

सर्वदलीय बैठकपछि शीतल निवास पुगे रवि लामिछाने

सर्वदलीय बैठकपछि शीतल निवास पुगे रवि लामिछाने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar