KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सुनसरी घटना : जनकपुरमा प्रदर्शन, प्रधानमन्त्री बालेन शाहको तस्वीर जलाइयो

सुनसरी घटना : जनकपुरमा प्रदर्शन, प्रधानमन्त्री बालेन शाहको तस्वीर जलाइयो

जनकपुर, ११ साउन । सुनसरीको देवानगञ्ज–३ स्थित कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा जनकपुरमा प्रदर्शन गरिएको छ ।

प्रदर्शनका क्रममा आक्रोशित प्रदर्शनकारीहरूले प्रधानमन्त्री बालेन शाह र उनका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको तस्वीर जलाएका छन् ।

जनकपुरको रामानन्द चोकमा भेला भएका प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै सुनसरी घटनामा निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडितलाई न्यायको माग गरेका थिए ।

उनीहरूले प्रधानमन्त्री बालेन शाह र प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको तस्वीर जलाएर सरकारप्रति असन्तुष्टि जनाएका हुन् ।

प्रदर्शनका क्रममा सहभागीहरूले सरकार घटनाप्रति गम्भीर बन्नुपर्ने, शान्ति–सुरक्षा कायम गर्न प्रभावकारी कदम चाल्नुपर्ने र धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न आग्रह गरेका थिए ।

सुनसरीको कप्तानगञ्जमा आइतबार भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने स्थानीय र सुरक्षाकर्मीसहित दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका थिए ।

Facebook Comment

Related Posts

बीमा-धितोपत्र मुद्दामा गोल्छासँग १ करोड धरौटी माग

बीमा-धितोपत्र मुद्दामा गोल्छासँग १ करोड धरौटी माग

कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेसका पाँच मन्त्रीले दिए राजीनामा

लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेसका पाँच मन्त्रीले दिए राजीनामा

पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन, कांग्रेस शोकमा

पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन, कांग्रेस शोकमा

प्रदर्शन उग्र बनेपछि पकलीदेखि कोशी ब्यारेजसम्म कफ्र्यू

प्रदर्शन उग्र बनेपछि पकलीदेखि कोशी ब्यारेजसम्म कफ्र्यू

‘सबै मन्त्रालयले सरसफाइ गरे मधेश भवन नमुना बन्छ’ : मन्त्री लखन दास

‘सबै मन्त्रालयले सरसफाइ गरे मधेश भवन नमुना बन्छ’ : मन्त्री लखन दास

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar