KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बाढीपछि पुनर्निर्माणमा रसुवागढी मार्ग, मालवाहक सवारीलाई सास्ती

रसुवा, ३ साउन । गत वर्ष ल्हेन्दे खोलाको बाढीबाट क्षतिग्रस्त भएको नेपाल–चीन व्यापारको प्रमुख मार्ग स्याफ्रुबेसी–रसुवागढी सडक चीन सरकारको सहयोगमा पुनर्निर्माण र दुई लेनमा स्तरोन्नति भइरहेको छ ।

निर्माणका कारण वर्षायाममा सडक हिलाम्मे र साँघुरो बनेकाले कन्टेनर तथा मालवाहक ट्रक सञ्चालनमा कठिनाइ भइरहेको छ । सडकमा रिटेनिङ वाल, कल्भर्ट र पहिरो नियन्त्रणका संरचना निर्माण भइरहेका छन् ।

निर्माण सम्पन्न भएपछि दुईतर्फी सवारी आवागमन सहज, सुरक्षित र प्रभावकारी हुने तथा नेपाल–चीन व्यापार, पर्यटन र रसुवागढी नाकाको आपूर्ति व्यवस्थामा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ ।

यसैबीच वर्षायाममा हिलो र पहिरोको जोखिम रहेकाले चालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Facebook Comment

Related Posts

कालोबजारी नियन्त्रणमा नयाँ मन्त्रीको भूमिका प्रभावकारी होस् : प्रसाईं

सर्वदलीय बैठकको निष्कर्ष : खोज, उद्धार र पुनर्निर्माणलाई प्रभावकारी बनाउने

भोटेकोशी बाढीपछि संसदीय विशेष समिति बनाउन सर्वदलीय बैठकको निर्णय

बजारमा युद्धस्तरमा अनुगमन गरियोस् : सांसद केसी

नेपालमा अमेरिकी लगानी स्वागत गर्छौँ : प्रधानमन्त्री शाह

बुधबार बिहान सर्वोच्चको मुद्दा फाँटमा आगलागी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar