KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सरकारलाई ‘गुण्डा’ भन्ने अभिव्यक्ति अस्वीकार्य : मन्त्री फकिरा महतो

सरकारलाई ‘गुण्डा’ भन्ने अभिव्यक्ति अस्वीकार्य : मन्त्री फकिरा महतो

जनकपुर, ३२ असार । जानकी मन्दिरका मुख्य महन्थ राम तपेश्वर दास वैष्णवले मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोलाई ‘गुण्डा’ भनेपछि उत्पन्न विवादले नयाँ मोड लिएको छ ।

मन्त्री महतोले बिहिवार पत्रकार सम्मेलन गर्दै उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । केही दिनअघि मन्त्री महतोले जनकी मन्दिर परिसरमा सञ्चालन भएका पसल तथा विवाह मण्डपमा लिइँदै आएको प्रवेश शुल्कको विषयमा अनुगमन तथा चासो व्यक्त गरेपछि महन्थ र मन्त्रीबीच विवाद चर्किएको थियो ।

त्यसक्रममा महन्थ वैष्णवको निर्देशनमा विवाह मण्डपको प्रवेशद्वार केही घण्टाका लागि बन्द गरिएको थियो । पत्रकार सम्मेलनमा मन्त्री महतोले सरकारका प्रतिनिधिलाई लक्षित गर्दै प्रयोग गरिएको ‘गुण्डा’ जस्तो शब्दप्रति गम्भीर आपत्ति जनाउँदै कानुन र विधिअनुसार सबै पक्षले जिम्मेवार ढंगले व्यवहार गर्नुपर्ने धारणा राखेका छन्।

जनकी मन्दिरमा उठाइएको शुल्क र त्यससम्बन्धी विवादबारे सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाउने उनले बताएका छन् ।

Facebook Comment

Related Posts

विपद् व्यवस्थापनको अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्ने : सीके राउत

विपद् व्यवस्थापनको अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्ने : सीके राउत

बाढीपछि खोजी जारी रहँदा चिलिमे सुरुङमा भेटिए दुई शव

बाढीपछि खोजी जारी रहँदा चिलिमे सुरुङमा भेटिए दुई शव

कालोबजारी नियन्त्रणमा नयाँ मन्त्रीको भूमिका प्रभावकारी होस् : प्रसाईं

कालोबजारी नियन्त्रणमा नयाँ मन्त्रीको भूमिका प्रभावकारी होस् : प्रसाईं

सर्वदलीय बैठकको निष्कर्ष : खोज, उद्धार र पुनर्निर्माणलाई प्रभावकारी बनाउने

सर्वदलीय बैठकको निष्कर्ष : खोज, उद्धार र पुनर्निर्माणलाई प्रभावकारी बनाउने

भोटेकोशी बाढीपछि संसदीय विशेष समिति बनाउन सर्वदलीय बैठकको निर्णय

भोटेकोशी बाढीपछि संसदीय विशेष समिति बनाउन सर्वदलीय बैठकको निर्णय

बजारमा युद्धस्तरमा अनुगमन गरियोस् : सांसद केसी

बजारमा युद्धस्तरमा अनुगमन गरियोस् : सांसद केसी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar