KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पर्यटन क्षेत्रका नीतिगत सुधारमा सरकार सकारात्मक : प्रधानमन्त्री

काठमाडौं, ३१ असार । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले पर्यटन प्रवद्र्धनका लागि द्रुत गतिमा काम सुरु गरेको भन्दै निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकता दिने बताएका छन् ।

होटल एसोसिएसन नेपाल हान सँगको छलफलमा उनले होटल व्यवसायीलाई कानुन पालना गर्दै करको दायरामा आउन र सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमार्फत पर्यटन विकासमा सहकार्य गर्न आग्रह गरे ।

छलफलमा हानले नेपालका होटल वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जनाउँदै बिजुली महसुलमा सहुलियत, वातावरणीय अध्ययनको सीमा ५० बेडसम्म पुयाउने, पोखरा र भैरहवा विमानस्थल पूर्ण सञ्चालन, नेपाल एयरलाइन्स सुधार तथा पर्यटनसम्बन्धी नीतिगत संशोधनको माग गरेको छ ।

व्यवसायीले आरोग्य पर्यटन, डेस्टिनेसन वेडिङ र क्रस बोर्डर पर्यटनको प्रवद्र्धनमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

Facebook Comment

Related Posts

विपद् व्यवस्थापनको अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्ने : सीके राउत

बाढीपछि खोजी जारी रहँदा चिलिमे सुरुङमा भेटिए दुई शव

कालोबजारी नियन्त्रणमा नयाँ मन्त्रीको भूमिका प्रभावकारी होस् : प्रसाईं

सर्वदलीय बैठकको निष्कर्ष : खोज, उद्धार र पुनर्निर्माणलाई प्रभावकारी बनाउने

भोटेकोशी बाढीपछि संसदीय विशेष समिति बनाउन सर्वदलीय बैठकको निर्णय

बजारमा युद्धस्तरमा अनुगमन गरियोस् : सांसद केसी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar