KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रदेशमा मुख्यमन्त्री र अर्थमन्त्री मात्रै भए पुग्छ : सांसद ललिता दास विद्रोही

प्रदेशमा मुख्यमन्त्री र अर्थमन्त्री मात्रै भए पुग्छ : सांसद ललिता दास विद्रोही

जनकपुर, ३१ असार । मधेश प्रदेशसभाको मंगलबार बसेको बैठकमा प्रदेशसभा सदस्य ललिता दास विद्रोहीले प्रदेश सरकारको मन्त्रालय संरचना, बजेट व्यवस्थापन र दलित आवासको विषयमा सरकारको चर्को आलोचना गरेकी छन् ।

बैठकमा बोल्दै उनले प्रदेशमा धेरै मन्त्रालय आवश्यक नभएको भन्दै मन्त्रालयको संख्या घटाउनुपर्ने धारणा राखिन् । उनले मुख्यमन्त्री र अर्थमन्त्री भए पनि प्रदेश सरकार सञ्चालन गर्न सकिने टिप्पणी गरिन् ।

बजेट व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै उनले दारु र भाङ खाएर बजेट बनाएको जस्तो, एउटा मन्त्रालयको बजेट अर्को मन्त्रालयमा कसरी जान्छ ? भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाइन् ।

सांसद विद्रोहीले सिरहामा तीन बालबालिकाको ज्यान गएको घटनाप्रति सरकार गम्भीर बन्नुपर्ने बताउँदै उक्त घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरिन् ।

त्यसैगरी, उनले दलित आवास सम्बन्धी विषयलाई पनि प्राथमिकताका साथ उठाउँदै दलित समुदायका लागि प्रभावकारी आवास कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराइन् ।

Facebook Comment

Related Posts

स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र

स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र

मानिसको जीवनभन्दा ठूलो कुनै कन्टेन्ट वा भ्युज होइन : सांसद बाँस्कोटा

मानिसको जीवनभन्दा ठूलो कुनै कन्टेन्ट वा भ्युज होइन : सांसद बाँस्कोटा

जलवायु संकट न्यूनीकरणमा खर्क क्षेत्रको महत्वपूर्ण भूमिका : अध्यक्ष दाहाल

जलवायु संकट न्यूनीकरणमा खर्क क्षेत्रको महत्वपूर्ण भूमिका : अध्यक्ष दाहाल

अर्थमन्त्री वाग्ले बिहीबार भारत जाँदै, उच्चस्तरीय भेटवार्ता हुने

अर्थमन्त्री स्वर्णिम वाग्ले असोज १ गते भारत भ्रमणमा जाँदै

भोटेकोशी घटनापछि आयोजना सुरक्षामा ६बुँदे व्यवस्था अघि सारियो

भोटेकोशी घटनापछि आयोजना सुरक्षामा ६बुँदे व्यवस्था अघि सारियो

भोटेकोशी-त्रिशूली बाढीबारे संसद्को विशेष प्रस्ताव सर्वसम्मतिले पारित

आज संसद् बैठक : मन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar