KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सर्लाहीका विवेक मण्डलले ज्यान गुमाए, कीर्तिपुर बर्न अस्पतालमा निधन

काठमाडौं, ३० असार। सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३४ वर्षीय विवेक मण्डलको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएको छ।

असार २५ गते शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेका बेला सोमबार राति करिब २ बजे निधन भएको हो।

घटनापछि उनलाई सुरुमा प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचार गरिएको थियो।

स्वास्थ्य अवस्था गम्भीर बनेपछि शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल ल्याइएको थियो।

प्रहरीका अनुसार मण्डल बिहीबार दिउँसो घरबाट निस्किएपछि सडकमा पुगेर आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए।

उपचारका सबै प्रयासका बाबजुद उनको ज्यान बचाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ।

यसअघि आत्मदाहको प्रयास गरेका गणेश नेपाली र आश्विन राउतको पनि उपचारकै क्रममा मृत्यु भइसकेको छ।

Facebook Comment

Related Posts

विपद् व्यवस्थापनको अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्ने : सीके राउत

बाढीपछि खोजी जारी रहँदा चिलिमे सुरुङमा भेटिए दुई शव

कालोबजारी नियन्त्रणमा नयाँ मन्त्रीको भूमिका प्रभावकारी होस् : प्रसाईं

सर्वदलीय बैठकको निष्कर्ष : खोज, उद्धार र पुनर्निर्माणलाई प्रभावकारी बनाउने

भोटेकोशी बाढीपछि संसदीय विशेष समिति बनाउन सर्वदलीय बैठकको निर्णय

बजारमा युद्धस्तरमा अनुगमन गरियोस् : सांसद केसी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar