KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सञ्चारगृहपछि गगन थापाको घरअगाडि शंकास्पद पार्किङ

सञ्चारगृहपछि गगन थापाको घरअगाडि शंकास्पद पार्किङ

काठमाडौं, २९ असार । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको रातोपुलस्थित निवासअगाडि पनि सोमबार शंकास्पद रूपमा गाडी पार्किङ गरिएको पाइएको छ ।

बाटो नै अवरुद्ध हुने गरी गाडी राखिएको सूचना प्राप्त भएपछि प्रहरीले तत्काल घटनास्थलमा टोली परिचालन गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार थापा निवासअगाडि बीएसी ९५७५ नम्बरको गाडी फेला परेको हो ।

उक्त गाडी कसले र कुन उद्देश्यले त्यहाँ राखेको भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । यसअघि कान्तिपुर पब्लिकेशन, अनलाइनखबर, हिमालय टेलिभिजनको कार्यालय तथा अनामनगरस्थित भाटभटेनी सुपरमार्केटअगाडि पनि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको थियो ।

ती सबै सवारी प्रहरीले क्रेनको सहयोगमा हटाएर उपत्यका ट्राफिक प्रहरी कार्यालयमा लगेको छ । प्रहरीका अनुसार सबै घटनाबारे एकीकृत रूपमा अनुसन्धान भइरहेको छ र गाडी पार्किङ गर्ने व्यक्ति तथा त्यसको उद्देश्य खुल्न बाँकी छ ।

Facebook Comment

Related Posts

अफवाह नफैलाउन प्रधानमन्त्रीको आग्रह, सामाजिक सद्भाव जोगाउन सबैसँग अपिल

अफवाह नफैलाउन प्रधानमन्त्रीको आग्रह, सामाजिक सद्भाव जोगाउन सबैसँग अपिल

सिरहामा तनाव चर्कियो, लागेका १५ वर्षीय किशोरको मृत्यु

सिरहामा तनाव चर्कियो, लागेका १५ वर्षीय किशोरको मृत्यु

सुनसरी हिंसा छानबिन टोली विराटनगर पुग्यो, घाइतेसँग बयान संकलन

उपचाररत जयप्रकाश मेहताको मृत्यु, देवानगञ्ज घटनामा दोस्रो मृत्यु

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

जनकपुर तनावग्रस्त, विभिन्न चोकमा टायर दहन र बजार बन्द

जनकपुर तनावग्रस्त, विभिन्न चोकमा टायर दहन र बजार बन्द

सिरहा : गोलबजारका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू

सिरहा : गोलबजारका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar