KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबीच ९ बुँदे सहमति

काठमाडौं, २८ असार । गणेश नेपालीको मृत्यु प्रकरणमा नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको छलफलपछि सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच सहमति पत्रमा हस्ताक्षर गरिएको हो ।

सहमतिअनुसार गणेश नेपालीको परिवारलाई उचित राहत उपलब्ध गराइने, उनकी आश्रित छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण व्यवस्था मिलाइने तथा श्रीमतीलाई उपयुक्त रोजगारीको अवसर प्रदान गरिने उल्लेख गरिएको छ ।

यस्तै, नेपालीको मृत्यु प्रकरणमा निष्पक्ष, पारदर्शी र प्रभावकारी अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्ने तथा कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाउने विषयमा पनि सहमति भएको छ ।

Facebook Comment

Related Posts

लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेसका पाँच मन्त्रीले दिए राजीनामा

पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन, कांग्रेस शोकमा

प्रदर्शन उग्र बनेपछि पकलीदेखि कोशी ब्यारेजसम्म कफ्र्यू

‘सबै मन्त्रालयले सरसफाइ गरे मधेश भवन नमुना बन्छ’ : मन्त्री लखन दास

लुम्बिनीमा कांग्रेसका पाँच मन्त्रीले आज राजीनामा बुझाउने

कोशी कटान क्षेत्रमा अशान्ति बढ्यो, पसलमा लुटपाट र आगजनी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar