KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रामजी दासको ‘तत्म दर्शन’ बजारमा, अध्यात्मको सरल व्याख्या

रामजी दासको ‘तत्म दर्शन’ बजारमा, अध्यात्मको सरल व्याख्या

जनकपुर, २५ असार । लेखक रामजी दासद्वारा लिखित ‘तत्म दर्शन’ आत्मा, जीवन र परम आनन्दको खोज नामक पुस्तक अहिले बजारमा चर्चा पाएको छ ।

पुस्तकमा जीवन, आत्मा, परमात्मा, तत्म तथा अध्यात्मसँग सम्बन्धित विषयलाई सरल भाषामा प्रस्तुत गरिएको लेखकले बताएका छन् । पुस्तक दुई भागमा विभाजन गरिएको छ ।

पहिलो भागमा तत्त्व, तत्त्वज्ञान, आत्मा, परमात्मा लगायतका विषयको परिचय र विश्लेषणका साथै विभिन्न सन्तहरूको संक्षिप्त जीवनी समेटिएको छ ।

दोस्रो भागमा योग, ओमकार ध्वनि, आत्मसाक्षात्कार तथा आध्यात्मिक यात्रामार्फत जीवनमा प्राप्त हुने शान्ति र आनन्दबारे चर्चा गरिएको छ ।

आभार मन्तव्यमा लेखक रामजी दासले पुस्तक लेखनमा प्रेरणा, सहयोग र मार्गदर्शन गर्ने विभिन्न व्यक्तित्वप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

उनले विशेष गरी आफ्ना परमगुरु ओशो तथा सद्गुरु सिद्धार्थ औलियाप्रति सम्मान प्रकट गरेका छन् ।

लेखकका अनुसार जीवनको रहस्य बुझ्न, आत्मचिन्तन गर्न र आध्यात्मिक मार्गमा रुचि राख्ने पाठकका लागि यो पुस्तक उपयोगी बन्ने जनाएको छ ।

Facebook Comment

Related Posts

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar