KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मन्त्री रावलका १०० दिन: सहकारी बचत फिर्तादेखि लालपुर्जा वितरणसम्म काठमाडौं । भूमि व्यवस्था,

मन्त्री रावलका १०० दिन: सहकारी बचत फिर्तादेखि लालपुर्जा वितरणसम्म  काठमाडौं । भूमि व्यवस्था,

काठमाडौं, २० असार । भूमि व्यवस्था,सहकारी तथा सङ्घीय मामिला मन्त्री प्रतिभा रावलले पदभार सम्हालेको १०० दिनको कार्यप्रगति सार्वजनिक गरेकी छन्। मन्त्रालयले ४८ बुँदे उपलब्धि सार्वजनिक गर्दै सहकारीका १,७५४ बचतकर्तालाई २ करोड ६३ लाख रुपैयाँ फिर्ता गरिएको जनाएको छ।

मन्त्रालयका अनुसार २२३ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाइएको, २९ भूमिहीन तथा सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण गरिएको र १५४ ऋणीबाट ४ करोड ३२ लाख रुपैयाँभन्दा बढी ऋण असुल गरिएको छ।

यस्तै, कर्मचारी ट्रेड युनियन व्यवस्था हटाइएको, प्रधानमन्त्री निवास रहेको बालुवाटारको जग्गा नेपाल सरकारको नाममा ल्याइएको, मालपोत–नापी सेवामा सुधार, ‘मेरो कित्ता’ मोबाइल एप सञ्चालन तथा निजामती अस्पतालको सेवा विस्तारलगायत काम पनि प्रगति सूचीमा समेटिएका छन्।

Facebook Comment

Related Posts

प्रचण्डको टिप्पणी: सरकारका १०० दिन ‘पूर्णतः असफल’

प्रचण्डको टिप्पणी: सरकारका १०० दिन ‘पूर्णतः असफल’

मनसुन विस्तार हुँदै पश्चिमतर्फ, आज विभिन्न प्रदेशमा वर्षा हुने

मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षा हुन सक्ने

११ जिल्लाका १०० स्थानमा बर्डफ्लु पुष्टि, स्वास्थ्य मन्त्रालयद्वारा उच्च सतर्कता अपनाउन आग्रह

११ जिल्लाका १०० स्थानमा बर्डफ्लु पुष्टि, स्वास्थ्य मन्त्रालयद्वारा उच्च सतर्कता अपनाउन आग्रह

मन्त्रालयमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई

मन्त्रालयमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई

अद्यावधिक नभएका सदस्य निर्वाचनबाट बाहिरिने : गगन थापा

शिक्षालाई दलीय प्रभावबाट मुक्त गर्न गगन थापाको आग्रह

एसईईका क्यारेक्टर र ट्रान्सफर सर्टिफिकेटमा चर्को शुल्क, कारबाहीको चेतावनी

एसईईका क्यारेक्टर र ट्रान्सफर सर्टिफिकेटमा चर्को शुल्क, कारबाहीको चेतावनी

ताजा समाचार

प्रचण्डको टिप्पणी: सरकारका १०० दिन ‘पूर्णतः असफल’

प्रचण्डको टिप्पणी: सरकारका १०० दिन ‘पूर्णतः असफल’

मन्त्री रावलका १०० दिन: सहकारी बचत फिर्तादेखि लालपुर्जा वितरणसम्म  काठमाडौं । भूमि व्यवस्था,

मन्त्री रावलका १०० दिन: सहकारी बचत फिर्तादेखि लालपुर्जा वितरणसम्म काठमाडौं । भूमि व्यवस्था,

मनसुन विस्तार हुँदै पश्चिमतर्फ, आज विभिन्न प्रदेशमा वर्षा हुने

मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षा हुन सक्ने

११ जिल्लाका १०० स्थानमा बर्डफ्लु पुष्टि, स्वास्थ्य मन्त्रालयद्वारा उच्च सतर्कता अपनाउन आग्रह

११ जिल्लाका १०० स्थानमा बर्डफ्लु पुष्टि, स्वास्थ्य मन्त्रालयद्वारा उच्च सतर्कता अपनाउन आग्रह

मन्त्रालयमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई

मन्त्रालयमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई

अद्यावधिक नभएका सदस्य निर्वाचनबाट बाहिरिने : गगन थापा

शिक्षालाई दलीय प्रभावबाट मुक्त गर्न गगन थापाको आग्रह

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar