KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा फेरि तनाव

अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा फेरि तनाव

काठमाडौं, १७ असार । अफगानिस्तान र पाकिस्तानबीचको सीमा क्षेत्रमा पुनः तनाव चुलिएको छ। तालिबान नेतृत्वको अफगान सरकारले पाकिस्तान सीमावर्ती क्षेत्रमा प्रतिआक्रमण गरेको दाबी गरेको छ भने पाकिस्तानले चारवटा गैरसैन्य ड्रोन खसालेको जनाएको छ।

तालिबान प्रशासनका अनुसार पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान क्षेत्रमा गरिएको आक्रमणबाट धेरै व्यक्ति घाइते भएका छन्। यता, पाकिस्तानी सेनाले अफगानिस्तानतर्फबाट आएका चारवटा नन–सैन्य ड्रोन खसालिएको दाबी गर्दै थप उक्साहट भए कडा जवाफ दिने चेतावनी दिएको छ।

बीबीसीका अनुसार दुवै पक्षले गरेका दाबीहरू स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन्। पछिल्लो तनाव पाकिस्तानले आइतबार अफगानिस्तानभित्र गरेको हवाई आक्रमणपछि बढेको हो।

संयुक्त राष्ट्रसंघले उक्त हवाई आक्रमणमा २८ जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ। तर, तालिबान सरकारले पाकिस्तानले आवासीय क्षेत्रलाई लक्षित गरी आक्रमण गर्दा ३६ सर्वसाधारणको ज्यान गएको र १६० भन्दा बढी व्यक्ति घाइते भएको दाबी गरेको छ।

गत अक्टोबरमा भएको युद्धविरामपछि केही समय शान्त रहेको अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा फेरि द्वन्द्वको अवस्था सिर्जना भएको छ।

पाकिस्तानले अफगानिस्तानले आफ्नो भूमिमा पाकिस्तानविरुद्ध सक्रिय आतंकवादी समूहलाई आश्रय दिएको आरोप दोहोर्याउँदै आएको छ। यद्यपि तालिबान सरकारले यस्तो आरोपलाई निरन्तर अस्वीकार गर्दै आएको छ।

Facebook Comment

Related Posts

मधेशका अर्थमन्त्री भट्टराईद्वारा १०० दिनको कार्यप्रगति सार्वजनिक

मधेशका अर्थमन्त्री भट्टराईद्वारा १०० दिनको कार्यप्रगति सार्वजनिक

जलवायु परिवर्तन विश्वकै समस्या हो : प्रचण्ड

जलवायु परिवर्तन विश्वकै समस्या हो : प्रचण्ड

रास्वपाको नयाँ पहल : ‘राइट टु रिकल’ दस्तावेज तयार गरिँदै

रास्वपाको नयाँ पहल : ‘राइट टु रिकल’ दस्तावेज तयार गरिँदै

अस्पतालबाहिर बच्चा जन्माए घटना : छानबिन टोली राजविराज जाँदै

प्रसूति सेवामा लापरबाहीको आरोपपछि ६ कर्मचारी हटाइए

चीनबाट आयो भोटेकोशी प्रभावितका लागि उद्धार सामग्री

चीनबाट आयो भोटेकोशी प्रभावितका लागि उद्धार सामग्री

सुरुङभित्र १० दिन फसेका साह उपचारपछि घर फर्किए

सुरुङभित्र १० दिन फसेका साह उपचारपछि घर फर्किए

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar