KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मनसुन विस्तार हुँदै पश्चिमतर्फ, आज विभिन्न प्रदेशमा वर्षा हुने

मनसुन विस्तार हुँदै पश्चिमतर्फ, आज विभिन्न प्रदेशमा वर्षा हुने

काठमाडौं, ६ असार । कोसी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव देखिएको छ भने देशका अन्य क्षेत्रमा पश्चिमी, स्थानीय तथा पूर्वी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो र राति देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ । कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ भने मधेस र कोसीका तराई क्षेत्रमा पनि वर्षा हुन सक्छ ।

कोसी र गण्डकी प्रदेशका केही पहाडी तथा तराई क्षेत्रमा राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यता लुम्बिनी र सुदूरपश्चिमका केही तराई क्षेत्रमा तातो लहरको प्रभाव कायम रहने सम्भावना छ । मौसमविद्का अनुसार काठमाडौं उपत्यकामा आज हल्कादेखि मध्यम वर्षा हुन सक्छ ।

दिउँसोपछि बादल बढ्दै गएर वर्षाको सम्भावना रहेको छ । यसैबीच, असार ५ गते कोसी प्रदेशका केही स्थानबाट मनसुन भित्रिसकेको छ ।

यस वर्ष मनसुन नेपालमा औसत मितिभन्दा ६ दिन ढिला प्रवेश गरेको हो र अब क्रमशः पश्चिमतर्फ फैलिने मौसमविद्ले बताएका छन् ।

Facebook Comment

Related Posts

विश्व व्यवस्थामा सुधार आवश्यक : नरेन्द्र मोदी

विश्व व्यवस्थामा सुधार आवश्यक : नरेन्द्र मोदी

पूर्ण अधिकारका लागि मधेश राज्य आवश्यक : उपेन्द्र यादव

पूर्ण अधिकारका लागि मधेश राज्य आवश्यक : उपेन्द्र यादव

उपेन्द्र यादवलाई राज्यले फसाउन खोज्यो : सीके राउत

उपेन्द्र यादवलाई राज्यले फसाउन खोज्यो : सीके राउत

नेपाल एसिया कपमा छनोट

नेपाल एसिया कपमा छनोट

जनकपुरमा अग्रगामी मोर्चाको भेलामा अपेक्षाभन्दा बढी कार्यकर्ता सहभागी

जनकपुरमा अग्रगामी मोर्चाको भेलामा अपेक्षाभन्दा बढी कार्यकर्ता सहभागी

मधेसमा सत्ता गठबन्धन यथावत्, मन्त्रालय ९ मा झार्ने तयारी

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar