KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मनसुनजन्य जोखिम सामना गर्न सरकार सक्रिय

मनसुनजन्य जोखिम सामना गर्न सरकार सक्रिय

काठमाडौं, ४ असार । गृहमन्त्री सुधन गुरुङ ले यस वर्षको मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको ध्यान मन्त्रीहरूको निरीक्षण भ्रमणभन्दा नागरिकको सुरक्षा, उद्धार र राहतमा केन्द्रित रहेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिक रणको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सम्भावित जोखिम क्षेत्रको पहिचान, जनशक्ति परिचालन र आवश्यक उपकरण व्यवस्थापनको काम मनसुनअघि नै सुरु गरिएको जानकारी दिए ।

विपद्का बेला प्रचारमुखी गतिविधिभन्दा उद्धार, राहत र जोखिम न्यूनीकरणलाई प्राथमिकता दिइएको उल्लेख गर्दै उनले विगतका कमजोरी दोहोरिन नदिने दाबी गरे ।

साथै, पूर्व पश्चिम राजमार्ग र पृथ्वी राजमार्गलगायतका सडक अवरोध व्यवस्थापनका लागि गृह मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयबीच समन्वय भइरहेको बताए ।

Facebook Comment

Related Posts

पूर्वसभामुख महरा अब साधारण सदस्यका रूपमा रहने

पूर्वसभामुख महरा अब साधारण सदस्यका रूपमा रहने

आयोग गठनका लागि सिफारिस समिति चयन प्रक्रिया सुरु : मन्त्री गौतम

आयोग गठनका लागि सिफारिस समिति चयन प्रक्रिया सुरु : मन्त्री गौतम

११ महिनामा मधेस सरकारको बजेट खर्च मात्र २१ प्रतिशत

११ महिनामा मधेस सरकारको बजेट खर्च मात्र २१ प्रतिशत

सरकारद्वारा १० खर्ब रुपैयाँको टेन्डर खुलाउने तयारी

सरकारद्वारा १० खर्ब रुपैयाँको टेन्डर खुलाउने तयारी

समयको ख्याल गर्न र बजेट पारदर्शी बनाउन साम्पाङको आग्रह

समयको ख्याल गर्न र बजेट पारदर्शी बनाउन साम्पाङको आग्रह

प्रधानमन्त्री कार्यालयमा अख्तियार पदाधिकारी थुनिएको दाबी, कांग्रेसले माग्यो जवाफ

प्रधानमन्त्री कार्यालयमा अख्तियार पदाधिकारी थुनिएको दाबी, कांग्रेसले माग्यो जवाफ

ताजा समाचार

पूर्वसभामुख महरा अब साधारण सदस्यका रूपमा रहने

पूर्वसभामुख महरा अब साधारण सदस्यका रूपमा रहने

आयोग गठनका लागि सिफारिस समिति चयन प्रक्रिया सुरु : मन्त्री गौतम

आयोग गठनका लागि सिफारिस समिति चयन प्रक्रिया सुरु : मन्त्री गौतम

११ महिनामा मधेस सरकारको बजेट खर्च मात्र २१ प्रतिशत

११ महिनामा मधेस सरकारको बजेट खर्च मात्र २१ प्रतिशत

सरकारद्वारा १० खर्ब रुपैयाँको टेन्डर खुलाउने तयारी

सरकारद्वारा १० खर्ब रुपैयाँको टेन्डर खुलाउने तयारी

मनसुनजन्य जोखिम सामना गर्न सरकार सक्रिय

मनसुनजन्य जोखिम सामना गर्न सरकार सक्रिय

समयको ख्याल गर्न र बजेट पारदर्शी बनाउन साम्पाङको आग्रह

समयको ख्याल गर्न र बजेट पारदर्शी बनाउन साम्पाङको आग्रह

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar