KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

उजुरीपछि एनटीभीका खरिद प्रकरणमा अध्ययन समिति गठन

उजुरीपछि एनटीभीका खरिद प्रकरणमा अध्ययन समिति गठन

काठमाडौं, ३ असार । सञ्चार तथा सूचना मन्त्रालयले नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण, सफ्टवेयर तथा डिजिटल प्रणाली खरिद प्रक्रियाको अध्ययन र छानबिन गर्न डा. सुदीप भट्टराईको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।

असार १ गतेको मन्त्रीस्तरीय निर्णयबाट गठित समितिलाई २१ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।

समितिले ग्राफिक्स सिस्टम, डिजिटल प्लेटफर्म सेवा, अडियो भिडियो उपकरण, डिजिटल ट्रान्समिटर तथा इटहरी च्यानलका लागि खरिद गरिएको प्लेआउट अटोमेसन सिस्टमलगायत विषयमा अध्ययन गर्नेछ ।

उक्त खरिद प्रक्रियाबारे विभिन्न उजुरी र गुनासो आएपछि मन्त्रालयले आन्तरिक अध्ययनका लागि छानबिन समिति गठन गरेको जनाएको छ ।

Facebook Comment

Related Posts

ऋणको नाममा सम्पत्ति कब्जा?

ऋणको नाममा सम्पत्ति कब्जा?

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

मधेश अधिवेशनको तयारीबारे रास्वपामा छलफल

मधेश अधिवेशनको तयारीबारे रास्वपामा छलफल

सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध प्रतिनिधिसभामा विरोध कायम

सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध प्रतिनिधिसभामा विरोध कायम

ताजा समाचार

ऋणको नाममा सम्पत्ति कब्जा?

ऋणको नाममा सम्पत्ति कब्जा?

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

त्रिविको चेतावनी : १५ दिनभित्र सम्पर्कमा नआए कानुनी कारबाही

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

संसदीय मर्यादा उल्लंघन नगर्न सभामुखको चेतावनी

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

भाइरल भिडियोका आरोपी लागुऔषधसहित नियन्त्रणमा

उजुरीपछि एनटीभीका खरिद प्रकरणमा अध्ययन समिति गठन

उजुरीपछि एनटीभीका खरिद प्रकरणमा अध्ययन समिति गठन

मधेश अधिवेशनको तयारीबारे रास्वपामा छलफल

मधेश अधिवेशनको तयारीबारे रास्वपामा छलफल

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar