KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेशमा कर्मचारीको तलब १० प्रतिशत वृद्धि

मधेशमा कर्मचारीको तलब १० प्रतिशत वृद्धि

जनकपुर, १ असार । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारी कर्मचारीको तलब १० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ ।

साथै कार्यसम्पादनका आधारमा १० प्रतिशतसम्म प्रोत्साहन भत्ता प्रदान गरिने व्यवस्था गरिएको छ । अर्थमन्त्री युवराज भट्टराईले सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण सेवाग्राहीलाई परेको असरबापत क्षतिपूर्ति दिने व्यवस्था गरिने बताए।

यसका लागि हेल्लो सीएम एप र हेल्लो मुख्यमन्त्री टोल फ्री नम्बर सञ्चालनमा ल्याइनेछ ।

बजेटमा १८ देखि ३५ वर्ष उमेर समूहका युवाका लागि १०० दिने रोजगार ग्यारेन्टी कार्यक्रम, प्रदेश प्रहरी भर्नाका लागि बजेट विनियोजन तथा मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रमलाई परिमार्जन गर्ने व्यवस्था पनि समावेश गरिएको छ ।

Facebook Comment

Related Posts

काठमाडौंबाहेक अन्य जिल्लामा रविविरुद्धका अतिरिक्त अभियोग हटे

काठमाडौंबाहेक अन्य जिल्लामा रविविरुद्धका अतिरिक्त अभियोग हटे

हरवा–चरवाले सप्तरीको १८ वटै पालिकामा प्रदर्शन 

हरवा–चरवाले सप्तरीको १८ वटै पालिकामा प्रदर्शन 

पेटभित्र लुकाएर कोकिन ल्याउने सेनेगलका नागरिक पक्राउ

पेटभित्र लुकाएर कोकिन ल्याउने सेनेगलका नागरिक पक्राउ

मधेश सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट

मधेश सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट

शिक्षित छोरी, सुरक्षित मधेस अभियानसहित नयाँ कार्यक्रम

शिक्षित छोरी, सुरक्षित मधेस अभियानसहित नयाँ कार्यक्रम

विपद्का बेला प्रभावकारी परिचालन हुन सशस्त्र प्रहरीलाई आग्रह

विपद्का बेला प्रभावकारी परिचालन हुन सशस्त्र प्रहरीलाई आग्रह

ताजा समाचार

काठमाडौंबाहेक अन्य जिल्लामा रविविरुद्धका अतिरिक्त अभियोग हटे

काठमाडौंबाहेक अन्य जिल्लामा रविविरुद्धका अतिरिक्त अभियोग हटे

हरवा–चरवाले सप्तरीको १८ वटै पालिकामा प्रदर्शन 

हरवा–चरवाले सप्तरीको १८ वटै पालिकामा प्रदर्शन 

पेटभित्र लुकाएर कोकिन ल्याउने सेनेगलका नागरिक पक्राउ

पेटभित्र लुकाएर कोकिन ल्याउने सेनेगलका नागरिक पक्राउ

मधेश सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट

मधेश सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट

मधेशमा कर्मचारीको तलब १० प्रतिशत वृद्धि

मधेशमा कर्मचारीको तलब १० प्रतिशत वृद्धि

शिक्षित छोरी, सुरक्षित मधेस अभियानसहित नयाँ कार्यक्रम

शिक्षित छोरी, सुरक्षित मधेस अभियानसहित नयाँ कार्यक्रम

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar