KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अवरोधका बीच मधेस सरकारको नीति तथा कार्यक्रम पारित

अवरोधका बीच मधेस सरकारको नीति तथा कार्यक्रम पारित

जनकपुर, २८ जेठ । मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको छ ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले जेठ १५ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल सम्पन्न भएपछि सभामुख रामआशिष यादवले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

ध्वनि मतका आधारमा नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो । नीति तथा कार्यक्रममाथि प्रतिपक्षी दलहरूले लोकसेवा आयोग र जनलोकपाल आयोगका सदस्य नियुक्तिको विषयमा अवरोध जनाउँदै आएका थिए ।

दर्ता भएका सात संशोधन प्रस्तावमध्ये सत्तारुढ दलका सांसद राजकुमार लेखी को प्रस्तावबाहेक अन्य छ वटा प्रस्ताव अस्वीकृत भएका छन् ।

नीति तथा कार्यक्रम पारित भएपछि अर्थमन्त्री युवराज भट्टराईले विनियोजन विधेयकका प्राथमिकता तथा सिद्धान्त प्रस्तुत गरेका छन् ।

उनले आगामी वर्ष १ करोड रुपैयाँभन्दा कम लागतका योजना नसमेटिने र कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, सूचना प्रविधि तथा भौतिक पूर्वाधारलाई प्राथमिकता दिइने बताएका छन् ।

Facebook Comment

Related Posts

लिङ्गो ठड्याउँदै वसन्तपुरबाट सुरु भयो इन्द्रजात्रा

लिङ्गो ठड्याउँदै वसन्तपुरबाट सुरु भयो इन्द्रजात्रा

एमाले केन्द्रीय कमिटीमा नौ एजेन्डामाथि छलफल जारी

एमाले केन्द्रीय कमिटीमा नौ एजेन्डामाथि छलफल जारी

१५४ ग्राम ब्राउन सुगरसहित दुई जना प्रहरी नियन्त्रणमा

१५४ ग्राम ब्राउन सुगरसहित दुई जना प्रहरी नियन्त्रणमा

परराष्ट्रमन्त्री खनाल र जयशङ्करबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जयशङ्करबीच न्युयोर्कमा भेटवार्ता

सहिद परिवार र गम्भीर घाइतेलाई छात्रवृत्तिसहित निःशुल्क शिक्षा

सहिद परिवार र गम्भीर घाइतेलाई छात्रवृत्तिसहित निःशुल्क शिक्षा

बालेन अमेरिका प्रस्थान, स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री

बालेन अमेरिका प्रस्थान, स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar