KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रमाण ल्याउनुस्, म कठघरामा उभिन तयार छु : अर्थमन्त्री वाग्ले

प्रमाण ल्याउनुस्, म कठघरामा उभिन तयार छु : अर्थमन्त्री वाग्ले

काठमाडौं, २८ जेष्ठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधनसम्बन्धी कर निर्धारणमा सूचना चुहावट तथा कर चलखेल गरेको आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा उनले आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने प्रयास भइरहेको दाबी गर्दै कर वृद्धि सम्बन्धी सूचना चुहावट भएको प्रमाण भए प्रस्तुत गर्न आग्रह गरे ।

कुनै व्यक्तिले कर परिवर्तनको पूर्वसूचना पाएर गाडी भित्र्याएको भए त्यसको कागजी प्रमाण, पत्राचार वा अन्य विवरण ल्याउन उनले चुनौती दिए ।

आफूले कुनै पनि प्रकारको बेइमानी नगरेको बताउँदै वाग्लेले कर निर्धारणमा अनियमितता गरेको प्रमाणित भए अर्थमन्त्री, सांसद तथा सार्वजनिक जीवनसमेत त्याग्न तयार रहेको घोषणा गरे ।

बजेट तथा करसम्बन्धी निर्णयहरू आर्थिक सिद्धान्त, प्रगतिशील कर प्रणाली र दीर्घकालीन आर्थिक हितलाई ध्यानमा राखेर गरिएको उनको भनाइ थियो ।

Facebook Comment

Related Posts

डुबानको असर : स्वास्थ्य प्रतिष्ठानको सरकारी गाडी नालामा फस्यो

डुबानको असर : स्वास्थ्य प्रतिष्ठानको सरकारी गाडी नालामा फस्यो

अमरेश सिंहको कटाक्ष : ‘बजेटले गरिब र किसानलाई छोएन’

अमरेश सिंहको कटाक्ष : ‘बजेटले गरिब र किसानलाई छोएन’

अविरल वर्षाले जनकपुर अस्तव्यस्त, सडकमा पानी नै पानी

अविरल वर्षाले जनकपुर अस्तव्यस्त, सडकमा पानी नै पानी

कर दर हेरफेर र भन्सार अनियमितताबारे लेखा समितिमा चर्कियो बहस

कर दर हेरफेर र भन्सार अनियमितताबारे लेखा समितिमा चर्कियो बहस

फिफा विश्वकप २०२६ सुरु, कुन दिन कुन चरणका खेल?

फिफा विश्वकप २०२६ सुरु, कुन दिन कुन चरणका खेल?

सिरहामा नष्ट गरिएका मोबाइल प्रकरणमा सर्वोच्चको चासो

सिरहामा नष्ट गरिएका मोबाइल प्रकरणमा सर्वोच्चको चासो

ताजा समाचार

डुबानको असर : स्वास्थ्य प्रतिष्ठानको सरकारी गाडी नालामा फस्यो

डुबानको असर : स्वास्थ्य प्रतिष्ठानको सरकारी गाडी नालामा फस्यो

अमरेश सिंहको कटाक्ष : ‘बजेटले गरिब र किसानलाई छोएन’

अमरेश सिंहको कटाक्ष : ‘बजेटले गरिब र किसानलाई छोएन’

प्रमाण ल्याउनुस्, म कठघरामा उभिन तयार छु : अर्थमन्त्री वाग्ले

प्रमाण ल्याउनुस्, म कठघरामा उभिन तयार छु : अर्थमन्त्री वाग्ले

अविरल वर्षाले जनकपुर अस्तव्यस्त, सडकमा पानी नै पानी

अविरल वर्षाले जनकपुर अस्तव्यस्त, सडकमा पानी नै पानी

कर दर हेरफेर र भन्सार अनियमितताबारे लेखा समितिमा चर्कियो बहस

कर दर हेरफेर र भन्सार अनियमितताबारे लेखा समितिमा चर्कियो बहस

फिफा विश्वकप २०२६ सुरु, कुन दिन कुन चरणका खेल?

फिफा विश्वकप २०२६ सुरु, कुन दिन कुन चरणका खेल?

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar