KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नेपालका विकास प्राथमिकतामा सहकार्य गर्न युरोपेली प्रतिनिधिमण्डलको प्रतिबद्धता

नेपालका विकास प्राथमिकतामा सहकार्य गर्न युरोपेली प्रतिनिधिमण्डलको प्रतिबद्धता

काठमाडौं, १२ जेठ । नेपाल भ्रमणमा रहेको युरोपेली प्रतिनिधिमण्डलले नेपाल सरकारका सुशासन, आर्थिक वृद्धि र रोजगारी सिर्जनासम्बन्धी प्राथमिकतामा सहकार्य गर्न तयार रहेको जनाएको छ ।

टोलीले प्रधानमन्त्री बालेन शाह, परराष्ट्रमन्त्री शिशिर खनाल तथा पर्यटनमन्त्री खडकराज पौडेलसँग भेटवार्ता गरेको थियो । पत्रकार सम्मेलनमा प्रतिनिधिमण्डलले नेपाल–युरोप जनस्तरको सम्बन्ध बलियो बन्दै गएको र नेपाली विद्यार्थी तथा कामदारहरूको युरोपप्रतिको आकर्षण बढिरहेको उल्लेख ग¥यो ।

प्रतिनिधिमण्डलकी प्रमुख भेरोनिक लोरेन्जेका अनुसार ‘इरास्मस’ कार्यक्रम नेपाली विद्यार्थीका लागि महत्त्वपूर्ण अवसर बन्दै गएको छ । टोलीले नेपालको नयाँ पर्यटन रणनीतिपछि पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा देखिएको बताउँदै युरोपेली देशहरूले पर्यटन विकासमा आफ्नो अनुभव र विज्ञता साझेदारी गर्न सक्ने धारणा राखेको छ । साथै, आगामी दिनमा शिक्षा, पर्यटन र आर्थिक विकासमा सहकार्य अझ विस्तार गरिने जनाए ।

Facebook Comment

Related Posts

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

गुठी जग्गा खाली नगर्न माग, जनकपुरमा प्रदर्शन

गुठी जग्गा खाली नगर्न माग, जनकपुरमा प्रदर्शन

कोशीमा ‘रेड अलर्ट’, ३१ ढोका खोलिए

कोशीमा ‘रेड अलर्ट’, ३१ ढोका खोलिए

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

देशभरका साना नदीमा बाढीको जोखिम, सतर्क रहन आग्रह

विवेक हत्या प्रकरणमा निष्पक्ष अनुसन्धान र कडा कारबाहीको माग

विवेक हत्या प्रकरणमा निष्पक्ष अनुसन्धान र कडा कारबाहीको माग

लगातार वर्षापछि काठमाडौं आउने-जाने सडक बन्द

लगातार वर्षापछि काठमाडौं आउने-जाने सडक बन्द

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar