KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

संसदीय समिति र संविधान संशोधन प्रावधान विवादित

अर्थमन्त्रीले जवाफ दिने तयारीपछि संसद्मा विवाद

काठमाडौं, १२ जेष्ठ । काठमाडौंमा प्रतिनिधिसभा नियमावलीको नयाँ मस्यौदामाथि ३५ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।

विभिन्न दलका सांसदहरूले प्रस्तावित केही व्यवस्थाप्रति असन्तुष्टि जनाएका हुन् । विशेषगरी संसदीय समितिको बैठक मन्त्रीको उपस्थितिविना पनि सञ्चालन गर्न सकिने प्रावधान, सांसदलाई विशेषाधिकार दिने व्यवस्था तथा संविधान संशोधन विधेयक सम्बन्धी नयाँ प्रक्रियामा विपक्षी दलहरूले विरोध गरेका छन् ।

नयाँ मस्यौदाअनुसार विधेयकबाहेक अन्य विषयमा मन्त्री उपस्थित नभए पनि समिति बैठक बस्न सक्ने व्यवस्था गरिएको छ, जबकि पुरानो नियमावलीमा सबै बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य थियो। साथै, नियमावलीलाई विशेष कानुनसरह लागू हुने तथा सांसदको विशेषाधिकारको रूपमा रहने व्यवस्था थपिएको छ ।

संविधान संशोधनसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट अस्वीकृत भए पनि दुवै सदनमा दुई तिहाइ मत पुगेको अवस्थामा अगाडि बढाउन सकिने प्रस्तावित व्यवस्थाले पनि विपक्षी दलको असन्तुष्टि बढाएको छ ।

Facebook Comment

Related Posts

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

गुठी जग्गा खाली नगर्न माग, जनकपुरमा प्रदर्शन

गुठी जग्गा खाली नगर्न माग, जनकपुरमा प्रदर्शन

कोशीमा ‘रेड अलर्ट’, ३१ ढोका खोलिए

कोशीमा ‘रेड अलर्ट’, ३१ ढोका खोलिए

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

देशभरका साना नदीमा बाढीको जोखिम, सतर्क रहन आग्रह

विवेक हत्या प्रकरणमा निष्पक्ष अनुसन्धान र कडा कारबाहीको माग

विवेक हत्या प्रकरणमा निष्पक्ष अनुसन्धान र कडा कारबाहीको माग

लगातार वर्षापछि काठमाडौं आउने-जाने सडक बन्द

लगातार वर्षापछि काठमाडौं आउने-जाने सडक बन्द

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar