KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सरकारका प्रमुख ४ निर्णय सार्वजनिक

सरकारका प्रमुख ४ निर्णय सार्वजनिक

काठमाडौं, ११ जेठ । सरकारले मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सोमबार बसेको बैठकले विभिन्न प्रशासनिक र आर्थिक निर्णय गरेले बताए ।

बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

साथै आर्थिक वर्ष २०८३÷८४ का लागि मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको ३ हजार ८६० रुपैयाँ निर्धारण गरिएको छ ।

बैठकका निर्णयहरू:

–नेपाल चीन जोड्ने विद्युत् प्रशारण लाइन आयोजना चिलिमे केरुङको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतित्यूतर पत्र (लेटर अफ रिप्लाई) स्वीकृत गर्ने ।

–आर्थिक वर्ष ०८३/०८४ मा वर्षे धानबालीको न्युनतम समर्थन मूल्य मोटो धानको रु ३६६० प्रतिक्विन्टल र मध्यम धानको रु ३८६० प्रतिक्विन्टल तोक्न ।

–सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने ।

–नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने ।

Facebook Comment

Related Posts

पत्रकार पक्राउ श्रृंखला जारी, धिरज बस्नेत प्रहरी नियन्त्रणमा

पत्रकार पक्राउ श्रृंखला जारी, धिरज बस्नेत प्रहरी नियन्त्रणमा

दियो पोस्टका प्रधानसम्पादक र समाचार संयोजकलाई प्रहरीले खोज्यो

दियो पोस्टका प्रधानसम्पादक र समाचार संयोजकलाई प्रहरीले खोज्यो

पक्राउ पुर्जीबिनै पत्रकार सुवेदीलाई नियन्त्रणमा लिएको आरोप

पक्राउ पुर्जीबिनै पत्रकार सुवेदीलाई नियन्त्रणमा लिएको आरोप

भोटेकोशीको सुरुङभित्र ३७ शव फेला

भोटेकोशीको सुरुङभित्र ३७ शव फेला

गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बन

गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बन

प्रधानमन्त्री बालेनको भारत भ्रमणको मिति अझै अनिश्चित

प्रधानमन्त्री बालेनको भारत भ्रमणको मिति अझै अनिश्चित

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar