KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नेपाली हवाई क्षेत्रमाथिको ईयू प्रतिबन्ध हटाउन सरकारको पहल

नेपाली हवाई क्षेत्रमाथिको ईयू प्रतिबन्ध हटाउन सरकारको पहल

काठमाडौं, ११ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको हवाई क्षेत्रलाई ईयूको कालोसूचीबाट हटाउन सहयोग गर्न युरोपेली संघका सदस्य राष्ट्रहरूसँग आग्रह गरेको छ ।

सोमबार ईयूका राजदूतहरूसँगको भेटमा उनले नेपालले हवाई सुरक्षामा गरेको सुधार र प्रगतिलाई ध्यानमा राख्न अनुरोध गरेको छ । भेटमा मन्त्री खनालले व्यापार, जलवायु, शिक्षा र जनस्तरको सम्बन्धमा नेपाल–ईयू सहकार्य अझ सुदृढ बनाउनुपर्ने बताए ।

साथै, आर्थिक वृद्धि, सेवा प्रवाह सुधार र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता सरकारको प्राथमिकता रहेको उल्लेख गरे। उनले जलविद्युत्, पर्यटन, पूर्वाधार र सूचना प्रविधिमा लगानी बढाउन पनि ईयू राष्ट्रहरूलाई आह्वान गरेको हो ।

ईयूकी राजदूत भेरोनिक लोरेन्जोले नयाँ सरकारप्रति ईयूको समर्थन रहेको बताउँदै ई–गभर्नेन्स, डिजिटलाइजेसन तथा अन्य क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले भ्रमण गरिएको जानकारी दिइन् ।

२२ सदस्यीय ईयू प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री बालेन्द्र शाह सँग सामूहिक भेट गर्ने कार्यक्रम रहेको छ । टोलीले विभिन्न मन्त्री, निजी क्षेत्र, नागरिक समाज र युवा नेताहरूसँग पनि छलफल गर्नेछ ।

Facebook Comment

Related Posts

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

तत्मा समुदायको एकताका लागि ऐतिहासिक भेला, सबै तयारी सकियो

तत्मा समुदायको एकताका लागि ऐतिहासिक भेला, सबै तयारी सकियो

भेप–सुन तस्करी प्रकरणमा नासु रेवन्त खड्का पुर्पक्षका लागि थुनामा

भेप–सुन तस्करी प्रकरणमा नासु रेवन्त खड्का पुर्पक्षका लागि थुनामा

मधेश सरकारका आगामी कार्यक्रम सफल बनाउन मुक्त हरवाचरवा अधिकार मञ्चको चासो

मधेश सरकारका आगामी कार्यक्रम सफल बनाउन मुक्त हरवाचरवा अधिकार मञ्चको चासो

सुकुमवासी बस्ती हटाउने कार्यप्रति कुलमान घिसिङको असन्तुष्टि

सुकुमवासी बस्ती हटाउने कार्यप्रति कुलमान घिसिङको असन्तुष्टि

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar