KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

संक्रमणकालीन न्याय टुंग्याउन सरकार प्रतिबद्ध : मन्त्री गौतम

संक्रमणकालीन न्याय टुंग्याउन सरकार प्रतिबद्ध : मन्त्री गौतम

काठमाडौं, ११ जेठ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी बाँकी काम टुंगोमा पुयाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन् ।

प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले सबै राजनीतिक दलसँग सहकार्य गरेर टीआरसी प्रक्रियालाई निष्कर्षमा पुयाइने बताइन् ।

विस्तृत शान्ति सम्झौता भएको डेढ दशकभन्दा बढी समय बितिसक्दा पनि मानवअधिकार उल्लंघनका घटनाको छानबिन, बेपत्ता व्यक्तिको विवरण सार्वजनिक गर्ने लगायतका काम अझै पूरा हुन सकेका छैनन् ।

मन्त्री गौतमले हालसम्म संक्रमणकालीन न्यायका सन्दर्भमा भएका कामहरूको अभिलेखीकरण गर्ने कार्यसमेत अघि बढाइएको जानकारी दिइन् ।

Facebook Comment

Related Posts

सेवा अवधि सात महिना बाँकी रहँदै सीडीओ गौतमको राजीनामा

सेवा अवधि सात महिना बाँकी रहँदै सीडीओ गौतमको राजीनामा

मृत्यु जितेर फर्किएका कबीर महर्जन अस्पतालबाट घर पुगे

मृत्यु जितेर फर्किएका कबीर महर्जन अस्पतालबाट घर पुगे

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

गुठी जग्गा खाली नगर्न माग, जनकपुरमा प्रदर्शन

गुठी जग्गा खाली नगर्न माग, जनकपुरमा प्रदर्शन

कोशीमा ‘रेड अलर्ट’, ३१ ढोका खोलिए

कोशीमा ‘रेड अलर्ट’, ३१ ढोका खोलिए

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

देशभरका साना नदीमा बाढीको जोखिम, सतर्क रहन आग्रह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar