KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पोखरी पुरेर संरचना बनाइएको दाबी, स्थानीयले मागे छानबिन

पोखरी पुरेर संरचना बनाइएको दाबी, स्थानीयले मागे छानबिन

जनकपुर, ११ जेष्ठ । जनकपुरधामको पेठिया गाछी क्षेत्रमा रहेको ऐतिहासिक पोखरी अतिक्रमणको चपेटामा परेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।

पोखरीको डील क्षेत्रमा पक्की संरचना निर्माण भइरहेको विषयले सार्वजनिक सम्पत्ति संरक्षणमाथि प्रश्न उठाएको छ । स्थानीयका अनुसार धार्मिक, वातावरणीय तथा सार्वजनिक महत्व बोकेको उक्त पोखरी क्षेत्र पछिल्लो समय प्रभाव र पहुँचका आधारमा कब्जा हुँदै गएको छ ।

उनीहरुले तत्काल निर्माण कार्य रोक्न तथा स्थलगत अनुगमन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । यस विषयमा त्यहाँ कार्यरत एक कर्मचारीले नाम नखुलाउने सर्तमा यो जग्गा पहिले पोखरीकै थियो, अहिले आएर लालपुर्जा बनाइएको छ दाबी गरे ।

उनका अनुसार गुठी संस्थानका कर्मचारीसमेत कागजात हेर्न आए पनि पछि फर्किएका थिए । ती कर्मचारीले पोखरी पुरेर मदरसा निर्माण भइरहेको आरोप लगाउँदै निर्माणको ठेक्का जनकपुरकै कुवारामपुरका एक ठेकेदारले लिएको बताए ।

स्थानीयले जनकपुरधाम उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायसँग सार्वजनिक सम्पत्ति संरक्षणका लागि तत्काल कदम चाल्न माग गरेका छन् ।

Facebook Comment

Related Posts

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

सरकारले गर्‍यो ६ महत्वपूर्ण निर्णय

राजविराज अस्पताल घटनामा कारबाही हुँदै

राजविराज अस्पताल घटनामा कारबाही हुँदै

विपद् व्यवस्थापनको अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्ने : सीके राउत

विपद् व्यवस्थापनको अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्ने : सीके राउत

बाढीपछि खोजी जारी रहँदा चिलिमे सुरुङमा भेटिए दुई शव

बाढीपछि खोजी जारी रहँदा चिलिमे सुरुङमा भेटिए दुई शव

कालोबजारी नियन्त्रणमा नयाँ मन्त्रीको भूमिका प्रभावकारी होस् : प्रसाईं

कालोबजारी नियन्त्रणमा नयाँ मन्त्रीको भूमिका प्रभावकारी होस् : प्रसाईं

सर्वदलीय बैठकको निष्कर्ष : खोज, उद्धार र पुनर्निर्माणलाई प्रभावकारी बनाउने

सर्वदलीय बैठकको निष्कर्ष : खोज, उद्धार र पुनर्निर्माणलाई प्रभावकारी बनाउने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar