KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेस प्रदेश : गठबन्धनमै खटपट, मुख्यमन्त्री यादव दबाबमा

मधेस प्रदेश : गठबन्धनमै खटपट, मुख्यमन्त्री यादव दबाबमा

जनकपुर, १० जेष्ठ । विश्वासको मत पाएको दुई दिनमै मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादब नेतृत्वको सरकार सङ्कटमा परेको छ ।

मन्त्रालय भागबण्डामा सत्ता साझेदार दलहरूबीच सहमति नजुट्दा सरकार अस्थिर बन्ने संकेत देखिएको हो । जसपा नेपाल र जनमत पार्टी सरकारबाट बाहिरिएपछि एमाले, कांग्रेस र नेकपाको समर्थनमा मुख्यमन्त्री यादवले जेठ ८ गते विश्वासको मत पाएका थिए ।

तर मन्त्रिपरिषद् पुनर्गठनका क्रममा नेकपाले अर्थ मन्त्रालय दाबी गरेपछि विवाद चर्किएको बताइएको छ । मुख्यमन्त्रीले उक्त मन्त्रालय एमालेलाई दिने सहमति जनाएको चर्चा भएपछि नेकपाभित्र असन्तुष्टि बढेको स्रोतको भनाइ छ ।

नेकपाले सरकारमा रहने वा बाहिरिने विषयमा आन्तरिक छलफल गरिरहेको जनाएको छ । यदि नेकपा सरकारबाट बाहिरिएमा यादव सरकार अल्पमतमा पर्ने सम्भावना देखिएको छ ।

हाल प्रदेश सभामा बहुमतका लागि ५१ सांसद आवश्यक रहेकामा एमाले र कांग्रेससँग मात्रै ४६ मत रहनेछ ।

Facebook Comment

Related Posts

युवा तहबाट कांग्रेस क्षेत्रीय प्रतिनिधिमा भिधान्त कुमार झा निर्वाचित

युवा तहबाट कांग्रेस क्षेत्रीय प्रतिनिधिमा भिधान्त कुमार झा निर्वाचित

महासभा सकेर प्रधानमन्त्री बालेन शाह काठमाडौं फर्किए

महासभा सकेर प्रधानमन्त्री बालेन शाह काठमाडौं फर्किए

वर्षासँगै चार प्रदेशमा हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

वर्षासँगै चार प्रदेशमा हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

कोसी-नारायणीमा जलसतह बढ्यो, विभिन्न जिल्लामा बाढीको जोखिम

भोटेकोशी बाढी : १ महिनापछि पनि हजारौँ परिवार विस्थापित

भोटेकोशी बाढी : १ महिनापछि पनि हजारौँ परिवार विस्थापित

मधेस-कोशीबीच बजेट, राजस्व र रोजगारीमा सहकार्य

मधेस-कोशीबीच बजेट, राजस्व र रोजगारीमा सहकार्य

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar