KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

वीरगन्ज मेयर राजेशमान सिंहविरुद्ध अदालतमा मुद्दा दर्ता

वीरगन्ज मेयर राजेशमान सिंहविरुद्ध अदालतमा मुद्दा दर्ता

वीरगन्ज, २ जेष्ठ । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित चार जनाविरुद्ध पर्सा जिल्ला अदालतमा लिखत सम्बन्धी कसुरको मुद्दा दर्ता भएको छ ।

झुटा विवरण र प्रमाण पेस गरी नागरिकता तथा राहदानी बनाएको आरोपमा जिल्ला महान्यायाधिवक्ता कार्यालयले शुक्रबार मुद्दा दर्ता गरेको हो ।

मुद्दामा मेयर सिंह, रिता भट्टराई, रुविना श्रेष्ठ तथा महानगरपालिकाका तत्कालीन पञ्जीकरण अधिकारी भिखारी रायलाई प्रतिवादी बनाइएको छ ।

उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, नागरिकता ऐन तथा अपराध पीडित संरक्षण ऐनअन्तर्गत विभिन्न सजाय र जरिवानाको माग गरिएको अदालतले जनाएको छ ।

आरोप अनुसार मेयर सिंहले रिता भट्टराईलाई आफ्नी श्रीमती भएको झुटा विवरण दिई २०७१ मा रुविनाको जन्मदर्ता गराएका थिए । सोही आधारमा २०७५ मा नागरिकता र राहदानी बनाइएको दाबी गरिएको छ ।

Facebook Comment

Related Posts

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शिष्टाचार भेट

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शिष्टाचार भेट

सुशासन र रोजगारीमा ठोस नीति ल्याए सरकारलाई साथ दिन्छौँ : शाही

सुशासन र रोजगारीमा ठोस नीति ल्याए सरकारलाई साथ दिन्छौँ : शाही

सुरक्षागार्डलाई बिरामी बनाएर निरीक्षणमा देखाइयो : सांसद अन्सारी

सुरक्षागार्डलाई बिरामी बनाएर निरीक्षणमा देखाइयो : सांसद अन्सारी

संसद्को अधिवेशन कर्मकाण्डी भयो : श्रम संस्कृति पार्टी

संसद्को अधिवेशन कर्मकाण्डी भयो : श्रम संस्कृति पार्टी

युक्रेनलाई युद्धपछि तटस्थ राष्ट्रका रूपमा हेर्न चाहन्छौँ : पुटिन

युक्रेनलाई युद्धपछि तटस्थ राष्ट्रका रूपमा हेर्न चाहन्छौँ : पुटिन

निर्वाचन तयारीमा केन्द्रित हुन ओलीको निर्देशन

ओलीले आज ३३ मनोनीत केन्द्रीय सदस्यलाई शपथ गराउँदै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar