KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरका ऐतिहासिक सम्पदाको प्रवद्र्धन गर्न विशेष यात्रा

जनकपुरका ऐतिहासिक सम्पदाको प्रवद्र्धन गर्न विशेष यात्रा

जनकपुर, २ जेष्ठ । जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने उद्देश्यले जनकपुरधाममा जनकपुरधाम सम्पदा यात्रा आयोजना गरिएको छ ।

शनिबार जानकी मन्दिर प्राङ्गणबाट सुरु भएको यात्रा शहरका विभिन्न धार्मिक तथा ऐतिहासिक सम्पदाको परिक्रमा गर्दै महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवनमा पुगेर सम्पन्न भएको थियो ।

यात्रामा जानकी मन्दिर, पेठिया बजार, रंगभूमि मैदान, रामजानकी विवाह मण्डप, अरगज्जा पोखरी, धनुष सागर, गंगासागर लगायतका सम्पदास्थलहरूमा बाजागाजासहित पदयात्रा गरिएको थियो ।

आयोजकका अनुसार जनकपुरधामको धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउने उद्देश्यले कार्यक्रम गरिएको हो।

यात्रामा युवा, विद्यार्थी, संस्कृति संरक्षणकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

Facebook Comment

Related Posts

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शिष्टाचार भेट

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शिष्टाचार भेट

सुशासन र रोजगारीमा ठोस नीति ल्याए सरकारलाई साथ दिन्छौँ : शाही

सुशासन र रोजगारीमा ठोस नीति ल्याए सरकारलाई साथ दिन्छौँ : शाही

सुरक्षागार्डलाई बिरामी बनाएर निरीक्षणमा देखाइयो : सांसद अन्सारी

सुरक्षागार्डलाई बिरामी बनाएर निरीक्षणमा देखाइयो : सांसद अन्सारी

संसद्को अधिवेशन कर्मकाण्डी भयो : श्रम संस्कृति पार्टी

संसद्को अधिवेशन कर्मकाण्डी भयो : श्रम संस्कृति पार्टी

युक्रेनलाई युद्धपछि तटस्थ राष्ट्रका रूपमा हेर्न चाहन्छौँ : पुटिन

युक्रेनलाई युद्धपछि तटस्थ राष्ट्रका रूपमा हेर्न चाहन्छौँ : पुटिन

निर्वाचन तयारीमा केन्द्रित हुन ओलीको निर्देशन

ओलीले आज ३३ मनोनीत केन्द्रीय सदस्यलाई शपथ गराउँदै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar