KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

लिग-२ मा नेपाल चम्कियो, अमेरिकालाई ९ विकेटले हरायो

लिग-२ मा नेपाल चम्कियो, अमेरिकालाई ९ विकेटले हरायो

काठमाडौं, २ जेष्ठ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले अमेरिकामाथि ९ विकेटको शानदार जित दर्ता गरेको छ ।

अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६.४ ओभरमा मात्र एक विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा ओपनर कुशल भुर्तेल नायक बने।

उनले ११७ बलमा १३ चौका र ४ छक्कासहित अविजित १२० रनको शतकीय इनिङ्स खेले । कुशल र आसिफ शेखबीच पहिलो विकेटका लागि १४५ रनको उत्कृष्ट साझेदारी भयो।

आसिफले ५९ रन बनाए भने इसान पाण्डे १६ रनमा अविजित रहे । यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिका ४३.३ ओभरमा १९५ रनमा समेटिएको थियो।

अमेरिकाका स्मित पटेलले सर्वाधिक ८४ रन बनाए भने शेहान जयसुरियाले अर्धशतक प्रहार गरे । नेपालका बलरमध्ये दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए।

सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले एक–एक विकेट लिए। नेपालले अब सोमबार स्कटल्याण्डसँग खेल्नेछ ।

Facebook Comment

Related Posts

१०० अर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्यमा सरकार : अर्थमन्त्री वाग्ले

१०० अर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्यमा सरकार : अर्थमन्त्री वाग्ले

तपाईंको साहसले धेरैको ज्यान बचायो : पाइलट स्मितलाई मोदी

तपाईंको साहसले धेरैको ज्यान बचायो : पाइलट स्मितलाई मोदी

पूर्वाधार विकासलाई गति दिन कानुनी सुधार आवश्यक : मन्त्री लम्साल

पूर्वाधार विकासलाई गति दिन कानुनी सुधार आवश्यक : मन्त्री लम्साल

दसैँ-तिहार सुरक्षाका लागि काठमाडौंमा २२ प्रकारका ड्युटी

दसैँ-तिहार सुरक्षाका लागि काठमाडौंमा २२ प्रकारका ड्युटी

एमाले नेताको आचरण शुद्ध र नमुनायोग्य हुनुपर्छ : ओली

एमाले नेताको आचरण शुद्ध र नमुनायोग्य हुनुपर्छ : ओली

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शिष्टाचार भेट

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शिष्टाचार भेट

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar