KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कृषि तथा पशुधन बीमामा सरकारको ठूलो वित्तीय जिम्मेवारी

कृषि तथा पशुधन बीमामा सरकारको ठूलो वित्तीय जिम्मेवारी

काठमाडौं, १ जेष्ठ । सरकारले कृषि तथा पशुपालन क्षेत्रका लागि सञ्चालन गरेको बाली तथा पशुधन बीमा कार्यक्रममा वित्तीय असन्तुलन र दाबी भुक्तानीमा ढिलाइ देखिएको छ ।

महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले बीमा दाबी रुजु र भुक्तानी प्रक्रिया सुस्त हुँदा किसानले समयमै लाभ पाउन नसकेको उल्लेख गरेको छ । प्रतिवेदनअनुसार एक बीमा कम्पनीले ७ हजार ७०८ बीमालेखमार्फत ४ अर्ब ७२ करोड रुपैयाँभन्दा बढी दाबी पेश गरे पनि कृषि विभागले रुजु गर्दा वास्तविक बीमांक रकम १ अर्ब ८७ करोड रुपैयाँ मात्र कायम गरेको पाइएको छ ।

त्यस आधारमा सरकारले दिनुपर्ने अनुदानमध्ये हालसम्म अत्यन्त न्यून रकम मात्रै भुक्तानी भएको छ । यस्तै, पशुधन, माछा र पन्छी बीमातर्फ पनि सरकारको दायित्व बढ्दो अवस्थामा रहेको देखिएको छ । समीक्षा अवधिमा यस क्षेत्रको कुल बीमांक रकम करिब ३५ अर्ब रुपैयाँ पुगेको छ भने बीमा शुल्क १ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ ।

महालेखाले बीमा क्षेत्र विस्तार र शुल्क वृद्धि सँगै सरकारको आर्थिक भार बढ्दै गएको भन्दै बीमा शुल्क निर्धारणलाई वैज्ञानिक, पारदर्शी र अनुमानयोग्य बनाउन सुझाव दिएको छ । साथै, भविष्यमा वित्तीय दबाब बढ्न नदिन बीमा प्रणालीमा नीतिगत सुधार आवश्यक रहेको औंल्याइएको छ ।

Facebook Comment

Related Posts

असन्तुष्ट नेता-कार्यकर्तालाई जोड्न कांग्रेसले चलाउने ‘घर फर्क अभियान’

असन्तुष्ट नेता-कार्यकर्तालाई जोड्न कांग्रेसले चलाउने ‘घर फर्क अभियान’

जनकपुरमाथि कर्णाली याक्स हाबी, १९ रनको जित हासिल

जनकपुरमाथि कर्णाली याक्स हाबी, १९ रनको जित हासिल

स्वदेशी विद्वान्लाई बेवास्ता गर्दै विदेशी लेखकलाई महत्त्व दिइन्छ : ओली

स्वदेशी विद्वान्लाई बेवास्ता गर्दै विदेशी लेखकलाई महत्त्व दिइन्छ : ओली

निजी क्षेत्र बलियो नभई राज्य समृद्ध हुँदैन : सभामुख अर्याल

निजी क्षेत्र बलियो नभई राज्य समृद्ध हुँदैन : सभामुख अर्याल

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar