KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

लामो समयदेखि अल्झिएको शरणार्थी समस्यामा पहल गर्न अपिल

लामो समयदेखि अल्झिएको शरणार्थी समस्यामा पहल गर्न अपिल

काठमाडौं, ६ बैशाख । भुटानी शरणार्थी समस्या समाधानका लागि नेपाल सरकारलाई कूटनीतिक पहल गर्न आग्रह गरिएका छन् ।

दुई दशकभन्दा बढी समयदेखि समाधानविहीन रहेको यो मुद्दामा सक्रिय भूमिका खेल्न भन्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई खुला पत्रमार्फत ध्यानाकर्षण गराइएको हो । अन्तर्राष्ट्रिय स्तरमा सक्रिय अधिकारकर्मीहरू र शरणार्थी समुदायका प्रतिनिधिहरूले संयुक्त रूपमा पठाएको पत्रमा भुटानबाट नेपालीभाषी नागरिकहरूलाई विगतमा जबरजस्ती निष्कासन गरिएको र त्यसका कारण ठूलो सङ्ख्यामा मानिसहरू नेपालमा शरण लिन बाध्य भएको उल्लेख गरिएको छ ।

यद्यपि, धेरै शरणार्थीहरू तेस्रो देशमा पुनःस्थापित भइसके पनि अझै हजारौँ मानिस नेपालमै अनिश्चित भविष्यसँग जुधिरहेको छ । पत्रमा बाँकी शरणार्थीहरूको जीवन कठिन बन्दै गएको, आधारभूत सेवा र सहयोग घट्दै गएको तथा उनीहरूको स्वदेश फर्कने अधिकार अझै सुनिश्चित हुन नसकेको विषय उठाइएको छ।

साथै, भुटानमा रहेका नेपालीभाषी राजनीतिक बन्दीहरूको अवस्थाप्रति पनि चिन्ता व्यक्त गर्दै उनीहरूको रिहाइका लागि पहल आवश्यक रहेको बताइएको छ । पत्रमार्फत नेपाल सरकारले भुटानसँग पुनः संवाद सुरु गरी शरणार्थीहरूको सुरक्षित, स्वेच्छिक र सम्मानजनक पुनःस्थापनाका लागि पहल गर्नुपर्ने माग गरिएको छ। साथै, नेपालमै रहेका शरणार्थी र रिहा भएका बन्दीहरूलाई आवश्यक कागजात, सेवा र संरक्षण उपलब्ध गराउन पनि जोड दिइएको छ ।

Facebook Comment

Related Posts

बाँकेमा सेप्टिक ट्याङ्की दुर्घटना : तीन मजदुर मृत

बाँकेमा सेप्टिक ट्याङ्की दुर्घटना : तीन मजदुर मृत

सुनसरी घटनाको असर सप्तरीमा, सडक अवरुद्ध र बजार बन्द

सुनसरी घटनाको असर सप्तरीमा, सडक अवरुद्ध र बजार बन्द

अर्बौंको हुण्डी कारोबार प्रकरणमा बनस्थलीबाट रिजाल पक्राउ

अर्बौंको हुण्डी कारोबार प्रकरणमा बनस्थलीबाट रिजाल पक्राउ

सर्वदलीय बैठकपछि शीतल निवास पुगे रवि लामिछाने

सर्वदलीय बैठकपछि शीतल निवास पुगे रवि लामिछाने

सुनसरी घटनामा सरकारलाई जिम्मेवार बन्न सर्वदलीय बैठकको आग्रह

सुनसरी घटनामा सरकारलाई जिम्मेवार बन्न सर्वदलीय बैठकको आग्रह

सुनसरी घटनापछि राजनीतिक दलहरूको सर्वदलीय बैठक

सुनसरी घटनामा प्रचण्डको अपिल-सामाजिक सद्भाव कायम राखौं

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar