KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रास्वपा नेता साहद्वारा एकता र सहकार्यको आह्वान

रास्वपा नेता साहद्वारा एकता र सहकार्यको आह्वान

काठमाडौँ, ७ चैत । बालेन्द्र साह ले आपसी सहकार्य, सद्भाव र सहिष्णुताबाट मात्र देश अघि बढ्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता साहले इद–उल–फितर को अवसरमा शुभकामना दिँदै एकता, समझदारी र विविधताको सम्मानले समाजलाई सुदृढ बनाउने उल्लेख गरे ।

उनले नेपालीबीच भाइचारा, प्रेम र मेलमिलाप अझ मजबुत हुने विश्वास व्यक्त गर्दै समृद्ध नेपाल निर्माणमा सबैको सहकार्य आवश्यक रहेको बताएका छन् ।

हालैको निर्वाचनमा रास्वपाले १८२ सिट जितेको र साहलाई प्रधानमन्त्रीका रूपमा अगाडि सारिएको छ । नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ मा हुने तय भएको छ ।

Facebook Comment

Related Posts

सर्वोच्चको आदेशपछि सुदूरपश्चिमको बजेट प्रस्तुति अन्योलमा

बजेट ल्याउने तयारीमा अन्योल, प्रदेश सभा बैठक फेरि सर्‍यो

देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

वर्षाका कारण कांग्रेसको बन्द सत्रमा ढिलाइ, भोलि मतदान

कांग्रेस महाधिवेशनको मतदान फेरि सर्‍यो, अब १ बजेदेखि

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न एजेन्डामा छलफल हुने

मन्त्रिपरिषद्का ६ निर्णय : तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

कांग्रेस एउटा परिवार हो, नेतृत्वका लागि प्रतिस्पर्धा मात्रै : गगन थापा

कांग्रेस एउटा परिवार हो, नेतृत्वका लागि प्रतिस्पर्धा मात्रै : गगन थापा

कांग्रेस महाधिवेशन : राठौर सभापतिको दौडबाट बाहिरिए

कांग्रेस महाधिवेशन : राठौर सभापतिको दौडबाट बाहिरिए

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar