KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

घरमै बनेको रोटी बोकेर मत माग्दै डा. राकेश मण्डल

घरमै बनेको रोटी बोकेर मत माग्दै डा. राकेश मण्डल

महोत्तरी, १६ फागुन । महोत्तरी निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. राकेश मण्डलको बसाइँ र मतदातासँगको भेटघाटमा पछिल्लो समय अनौठो तर अर्थपूर्ण दृश्य देखिन थालेको छ ।

चुनावी माहोल तातिरहेका बेला उनले अपनाएको फरक अभियान शैलीले स्थानीयवासीको ध्यान खिचेको छ । डा. मण्डल घरदैलो कार्यक्रमका क्रममा ठाउँ–ठाउँमा मतदातासँगै बसेर रोटी खाँदै मत मागिरहेको देखिन्छ ।

अझ रोचक पक्ष के छ भने, उनले बाहिरबाट महँगो भोज–भतेरको व्यवस्था नगरी आफ्नै घरबाट रोटी बनाएर गाउँ–टोलमा पुग्ने गरेका छन् ।

उनले मतदातासँग संवाद गर्दै भनेका छन्, “अरूजस्तो पैसा खर्च गरेर राजनीति गर्ने होइन, म त आफ्नै घरबाट खाना बनाएर जनताको घरदैलोमा आएको हुँ ।” उनको भनाइले पैसा र प्रभावको राजनीतिभन्दा साधारण जीवनशैली र आत्मीय सम्बन्धलाई प्राथमिकता दिने सन्देश दिएको स्थानीयको बुझाइ छ ।

उज्यालो पार्टीका उम्मेदवार रहेका डा. मण्डलको यस अभियानलाई धेरैले ‘जनतासँग नजिकिने नयाँ अभ्यास’ को रूपमा लिएका छन् । कतिपय मतदाताले यस्तो शैलीले उम्मेदवारको सोच, इमान्दारिता र जीवनशैली प्रत्यक्ष बुझ्न पाइने प्रतिक्रिया दिएका छन् ।

Facebook Comment

Related Posts

सातै प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्दै

सातै प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्दै

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

बडादसैँ सुरु, आज घरघरमा घटस्थापना र जमरा राखिँदै

बडादसैँ सुरु, आज घरघरमा घटस्थापना र जमरा राखिँदै

गोरखामा भीषण बाढी, घर र पुल बगायो

गोरखामा भीषण बाढी, घर र पुल बगायो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar