KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महोत्तरी २ मा डा. राकेश मण्डल : स्वास्थ्य सेवाबाट संसदसम्मको यात्रा

महोत्तरी २ मा डा. राकेश मण्डल : स्वास्थ्य सेवाबाट संसदसम्मको यात्रा

महोत्तरी, १३ फागुन । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. राकेश मण्डलले फरक, रचनात्मक र जनमुखी शैलीमार्फत चुनावी प्रचारलाई तीव्र बनाएका छन् ।

४२ वर्षीय डा. मण्डल पेशाले हार्डजोर्नी तथा मेरुदण्ड रोग विशेषज्ञ हुन् । उनले चीनबाट एमबीबीएस तथा भारतबाट एमएस (अर्थोपेडिक÷स्पाइन सर्जरी) अध्ययन पूरा गरेका छन् ।

साथै, स्पाइन फेलोसिप हासिल गरी वर्षौंदेखि मेरुदण्ड, नसासम्बन्धी समस्या र हाडजोर्नी रोगको उपचारमा सक्रिय रहँदै आएका छन् । ग्रामीण तथा आर्थिक रूपमा कमजोर वर्गका बिरामीलाई सुलभ र गुणस्तरीय उपचार पु¥याउने उनको अभ्यासले उनलाई स्वास्थ्य क्षेत्रमा चिनाएको छ ।

डा. मण्डलले स्वास्थ्य क्षेत्रमै सीमित नरही अब सामाजिक र नीतिगत तहबाट सेवा गर्न चाहेको बताएका छन् । उनका अनुसार देशमा स्वास्थ्य सेवा महँगो, पहुँचभन्दा बाहिर र असमान भएकोले नीति निर्माण तहमा पुगेर सुधार गर्न आवश्यक छ ।

निर्वाचन अभियानका क्रममा उनले स्थानीय तहमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, जिल्ला अस्पताल सुदृढीकरण, गरिबका लागि निःशुल्क उपचार व्यवस्था र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिलाई प्रमुख एजेन्डा बनाएका छन् ।

स्वास्थ्य क्षेत्रमा लामो अनुभव, अन्तर्राष्ट्रिय अध्ययन र सेवा भावनाका कारण आफू जनताको विश्वास जित्नेमा आशावादी रहेको डा. मण्डलले बताएका छन ।

Facebook Comment

Related Posts

कांग्रेस सबै कार्यकर्ताको साझा पार्टी हो : सभापति थापा

कांग्रेस सबै कार्यकर्ताको साझा पार्टी हो : सभापति थापा

बिटौरी जग्गाधनीलाई लालपुर्जा दिन प्रक्रिया अघि बढाउन मन्त्री यादवको आग्रह

बिटौरी जग्गाधनीलाई लालपुर्जा दिन प्रक्रिया अघि बढाउन मन्त्री यादवको आग्रह

दलित विकास समितिका नवनियुक्त सदस्यहरूको शपथ ग्रहण सम्पन्न

दलित विकास समितिका नवनियुक्त सदस्यहरूको शपथ ग्रहण सम्पन्न

एमालेका १३ केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीले गराए शपथ

एमालेका १३ केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीले गराए शपथ

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar