KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नेतादेखि कार्यकर्तासम्म मैदानमा, धनुषा-४ मा कांग्रेसलाई ब्यापक समर्थन

नेतादेखि कार्यकर्तासम्म मैदानमा, धनुषा-४ मा कांग्रेसलाई ब्यापक समर्थन

जनकपुर, १० फागुन । धनुषा निर्वाचन क्षेत्र नं. ४ मा प्रतिनिधिसभा निर्वाचनको माहोल दिनप्रतिदिन तातिँदै गएको छ ।

निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू जनताको घरदैलोमा पुगेर मतदाता भेटघाटलाई तीव्र बनाइरहेका छन् । महेन्द्र यादव नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवारका रूपमा मैदानमा छन् ।

उनी हाल घरदैलो अभियान तथा मतदाता भेटघाटमा व्यस्त देखिएका छन् । यसै क्रममा उनले क्षीरेश्वरनाथ नगरपालिका अन्तर्गत वार्ड नं. ४ मा घरदैलो अभियान सञ्चालन गरेका छन् । घरदैलोका क्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवार यादवले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र सुशासनलाई आफ्नो प्रमुख एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

स्थानीयवासीहरूले भने नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउने प्रतिबद्धता जनाउँदै यसपटक परिवर्तनको पक्षमा मतदान गर्ने बताएका छन् ।अभियानमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति कुमरकान्त झा, जिल्ला सभापति योगेन्द्र पजियार, पूर्व मन्त्री शेष नारायण यादव, कांग्रेस नेता सन्तोष यादव तथा चन्द्रमोहन यादवलगायतका नेता तथा कार्यकर्ताहरू निरन्तर सक्रिय छन् ।उनीहरूले घरदैलो अभियानमार्फत पार्टीको नीति, सिद्धान्त र उम्मेदवारको दृष्टिकोण जनतासम्म पु¥याइरहेका छन् । स्थानीयस्तरमा देखिएको जनसहभागिता र उत्साहले धनुषा–४ मा निर्वाचन प्रतिस्पर्धा थप रोचक बन्दै गएको देखिन्छ ।

Facebook Comment

Related Posts

सरकारविरुद्ध आन्दोलनमा उत्रिँदै मधेसकेन्द्रित नौ राजनीतिक दल

सरकारविरुद्ध आन्दोलनमा उत्रिँदै मधेसकेन्द्रित नौ राजनीतिक दल

भूमिकर तिरेको जग्गा सार्वजनिक ठहर गर्दै घर भत्काइयो : पीडित

भूमिकर तिरेको जग्गा सार्वजनिक ठहर गर्दै घर भत्काइयो : पीडित

कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य आवश्यक : खुस्बु ओली

कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य आवश्यक : खुस्बु ओली

स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह

दसैँ बिदामा बिहान ११ देखि दिउँसो २ बजेसम्म खुला रहने आयोग

कामको समयभन्दा आम्दानी महत्त्वपूर्ण हुन्छ : ओली

कामको समयभन्दा आम्दानी महत्त्वपूर्ण हुन्छ : ओली

रानीपोखरीमा अज्ञात पुरुषको शव फेला

रानीपोखरीमा अज्ञात पुरुषको शव फेला

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar