KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

घरदैलोका क्रममा निधिमाथि बाइक र्यालीको जिस्क्याइँ

घरदैलोका क्रममा निधिमाथि बाइक र्यालीको जिस्क्याइँ

जनकपुर, ९ फागुन । धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस का उम्मेदवार बिमलेन्द्र निधिले निर्वाचन प्रचार–प्रसार अन्तर्गत घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।

सोही क्रममा उनी नगराइन नगरपालिका वडा नं. ४ फुलगामा टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवादमा जुटिरहेका थिए । यसै बीच कार्यक्रम स्थलको आसपासबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थक बताइएका व्यक्तिहरूले ठूलो स्वरमा मोटरसाइकलको हर्न बजाउँदै र्याली निकालेको स्थानीयले बताएका छन् ।

जिस्क्याउने बहानामा निकालिएको उक्त मोटरसाइकल र्यालीले केहीबेर वातावरण तनावग्रस्त बनेको थियो । स्थानीयका अनुसार र्यालीमा सहभागी अधिकांश मोटरसाइकलहरू भारतीय नम्बर प्लेटका देखिएका थिए ।

क्षेत्र नं. ३ मा रास्वपाबाट उम्मेदवार मनिष झा रहेका छन् । स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूले चुनावी गतिविधि शान्तिपूर्ण राख्न सबै पक्षलाई संयमित रहन आग्रह गरेका छन् ।

Facebook Comment

Related Posts

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

मङ्सिर दोस्रो साता भारत जाँदै प्रधानमन्त्री शाह?

अर्थतन्त्र र सामाजिक विभेदबारे गम्भीर बहस आवश्यक : गगन थापा

अर्थतन्त्र र सामाजिक विभेदबारे गम्भीर बहस आवश्यक : गगन थापा

कांग्रेसको नयाँ सभापतिका रूपमा गगन थापाले लिए शपथ

कांग्रेसको नयाँ सभापतिका रूपमा गगन थापाले लिए शपथ

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar