KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सुनसरीमा कांग्रेस-रास्वपा कार्यकर्ताबीच झडप

सुनसरीमा कांग्रेस-रास्वपा कार्यकर्ताबीच झडप

विराटनगर, ९ फागुन । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा चुनावी कार्यक्रमका क्रममा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएको छ ।

कांग्रेसले आयोजना गरेको कार्यक्रम गर्न नदिने हल्लापछि तनाव बढेको थियो । प्रतिनिधिसभा उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की सभालाई सम्बोधन गर्न जाँदै गर्दा बाटोमा दुवै पक्षका युवाबीच भनाभन सुरु भई हातहालाहालमा परिणत भएको हो ।

स्थिति उग्र बन्दै गएपछि प्रहरीले लाठीचार्ज गरेर नियन्त्रणमा लिएको केशव थेवे (एसपी) ले जानकारी दिएका छन् । प्रहरी हस्तक्षेपपछि अवस्था सामान्य रहेको र निर्वाचन सुरक्षा कडा पारिएको छ ।

Facebook Comment

Related Posts

सरकारविरुद्ध आन्दोलनमा उत्रिँदै मधेसकेन्द्रित नौ राजनीतिक दल

सरकारविरुद्ध आन्दोलनमा उत्रिँदै मधेसकेन्द्रित नौ राजनीतिक दल

भूमिकर तिरेको जग्गा सार्वजनिक ठहर गर्दै घर भत्काइयो : पीडित

भूमिकर तिरेको जग्गा सार्वजनिक ठहर गर्दै घर भत्काइयो : पीडित

कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य आवश्यक : खुस्बु ओली

कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्य आवश्यक : खुस्बु ओली

स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न मानव अधिकार आयोगको आग्रह

दसैँ बिदामा बिहान ११ देखि दिउँसो २ बजेसम्म खुला रहने आयोग

कामको समयभन्दा आम्दानी महत्त्वपूर्ण हुन्छ : ओली

कामको समयभन्दा आम्दानी महत्त्वपूर्ण हुन्छ : ओली

रानीपोखरीमा अज्ञात पुरुषको शव फेला

रानीपोखरीमा अज्ञात पुरुषको शव फेला

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar