KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

टी-२० विश्वकपमा आज अन्तिम समूह खेल अस्ट्रेलिया बनाम ओमान

काठमाडौ, ८ फगुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार समूह चरणको अन्तिम खेलमा अस्ट्रेलिया र ओमान आमनेसामने हुँदैछन् ।

समूह ‘बी’बाट दुवै टोली यसअघि नै बाहिरिसकेका छन् । खेल शुक्रबार साँझ ७ः१५ बजे पालिखेल अन्तर्राष्ट्रिय क्रिकेट मैदान, श्रीलंकामा हुनेछ ।

दुई खेल हारेको अस्ट्रेलिया र लगातार तीन खेलमा पराजित ओमानबीचको यो खेल प्रतिष्ठाको लडाइँका रूपमा हेरिएको छ । ओमानले विश्वकपमा अहिलेसम्म जितको खाता खोल्न सकेको छैन ।

Facebook Comment

Related Posts

‘यत्रो घटना हुँदा प्रधानमन्त्री र गृहमन्त्री कहाँ?’-संसद्मा विपक्षीको प्रश्न

अर्थसम्बन्धी विधेयकमा ६ सांसदद्वारा १५ संशोधन प्रस्ताव दर्ता

जनकपुर वार्तामा १८ बुँदे मौखिक सहमति, मोर्चाले मागपत्र बुझायो

सिरहा प्रशासनद्वारा कफ्र्यू आंशिक रूपमा खुकुलो

मनसुन सक्रियः मधेससहित अधिकांश क्षेत्रमा वर्षा, सतर्क रहन आग्रह

जनकपुरमा गृहमन्त्रीको धार्मिक भ्रमण, वार्ताको नतिजाबारे बोलेनन [भिडियो]

जनकपुर वार्ता सफल, १३ बुँदे मागमा जुट्यो सहमति

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar