KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

समाचार संकलनमै अवरोध : रास्वपा कार्यकर्तामाथि प्रेस स्वतन्त्रता हननको आरोप

समाचार संकलनमै अवरोध : रास्वपा कार्यकर्तामाथि प्रेस स्वतन्त्रता हननको आरोप

काठमाडौं, ८ फागुन । कैलालीको धनगढीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी सभामा समाचार संकलन गर्न पुगेका पत्रकारहरू अवरोधमा परेका छन् ।

पार्टीका कार्यकर्ताले ‘पास अनिवार्य’ भन्दै सञ्चारकर्मीलाई सभास्थल प्रवेश गर्न नदिएको र धकेलाधकेलसहित दुव्र्यवहार गरेको आरोप लागेको छ । यस घटनाप्रति गम्भीर आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघ ले कडा शब्दमा भत्र्सना गरेको छ ।

महासंघको सुदूरपश्चिम प्रदेश समितिका अनुसार फागुन ६ गते आयोजित सभामा रिपोर्टिङका लागि पुगेका पत्रकारहरूलाई कार्यकर्ताले जबर्जस्ती रोकेका थिए ।

अवरोधका क्रममा केही पत्रकारमाथि हातपातजस्तो व्यवहारसमेत भएको जनाइएको छ । महासंघले फागुन ७ गते जारी गरेको विज्ञप्तिमा उक्त घटनालाई लोकतान्त्रिक मूल्य–मान्यताको अपमान र प्रेस स्वतन्त्रतामाथिको आघात भएको ठहर गरेको छ । विज्ञप्तिमा भनिएको छ, “संवैधानिक अधिकार प्रयोग गरिरहेका पत्रकारमाथि जिम्मेवार राजनीतिक दलका कार्यकर्ताबाट भएको यस्तो व्यवहार निन्दनीय छ ।

महासंघले सम्बन्धित दल र तिनका कार्यकर्तालाई प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह गर्दै यस्ता गैरजिम्मेवार गतिविधि दोहोरिन नदिन चेतावनी दिएको छ । साथै, पत्रकारले निर्बाध रूपमा समाचार संकलन गर्न पाउने वातावरण सुनिश्चित गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ ।

Facebook Comment

Related Posts

प्रहरी संगठन बदनाम गराएको आरोपमा सागर जबरामाथि कारबाही

प्रहरीभित्र हलचल : छानबिनपछि नेतृत्व फेरबदलको तयारी

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

मौसम बिग्रियो, हावाहुरीसहित वर्षा जारी

मौसम बिग्रियो, हावाहुरीसहित वर्षा जारी

संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत : बार एशोसियसन

संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत : बार एशोसियसन

विपद् पूर्वतयारीका लागि सुकुमवासीको विवरण मागिएको नेपाली सेनाको स्पष्टिकरण

विपद् पूर्वतयारीका लागि सुकुमवासीको विवरण मागिएको नेपाली सेनाको स्पष्टिकरण

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar