KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनौजीमा कांग्रेस बलियो बन्दै, निधिलाई समर्थन बढ्दो

धनौजीमा कांग्रेस बलियो बन्दै, निधिलाई समर्थन बढ्दो

जनकपुर, ८ फागुन । धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार बिमलेन्द्र निधि यतिबेला घरदैलो अभियानमा सक्रिय देखिएका छन् ।

निर्वाचन नजिकिँदै जाँदा निधि गाउँ–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै कांग्रेसका नीति, कार्यक्रम र भावी योजनाबारे जानकारी गराइरहेका छन् ।

यसै क्रममा धनौजी गाउँपालिकाको वडा नं ४ मा आयोजित घरदैलो तथा भेटघाट कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य इ. रामसागर साहसहित दर्जनभन्दा बढी नेता–कार्यकर्ताले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूले आगामी निर्वाचनमा बिमलेन्द्र निधिलाई सघाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

कांग्रेस प्रवेश गर्ने नेताहरूले वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राख्दै लोकतन्त्र, संविधानको रक्षा र क्षेत्रको समग्र विकासका लागि कांग्रेस उपयुक्त विकल्प भएको धारणा राखेका छन् ।

उनीहरूले बिमलेन्द्र निधिको अनुभव, नेतृत्व क्षमता र विकासप्रतिको प्रतिबद्धताबाट प्रभावित भएर कांग्रेसमा आबद्ध भएको बताएका छन् । कार्यक्रममा बोल्दै उम्मेदवार निधिले पार्टी प्रवेश गर्ने सबैलाई स्वागत गर्दै धन्यवाद ज्ञापन गरे ।

उनले विभिन्न दलबाट आएका नेता–कार्यकर्तालाई सम्मानका साथ जिम्मेवारी दिइने र सबैलाई एकताबद्ध भएर क्षेत्रको विकासका लागि अघि बढाइने बताए ।

“जनताको भरोसा र साथ नै मेरो सबैभन्दा ठूलो शक्ति हो,” भन्दै उनले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता दोहो¥याए ।

Facebook Comment

Related Posts

एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

सरकारले गर्‍यो १३ निर्णय, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

सरकारले गर्‍यो १३ निर्णय, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन

अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन

कांग्रेस महाधिवेशनको मतगणना सकियो, थापाले पाए ९३.८८ प्रतिशत मत

कांग्रेस महाधिवेशनको मतगणना सकियो, थापाले पाए ९३.८८ प्रतिशत मत

सरकारविरुद्ध आन्दोलनमा उत्रिँदै मधेसकेन्द्रित नौ राजनीतिक दल

सरकारविरुद्ध आन्दोलनमा उत्रिँदै मधेसकेन्द्रित नौ राजनीतिक दल

भूमिकर तिरेको जग्गा सार्वजनिक ठहर गर्दै घर भत्काइयो : पीडित

भूमिकर तिरेको जग्गा सार्वजनिक ठहर गर्दै घर भत्काइयो : पीडित

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar