KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आइसिसी टी–२०आई वरियतामा दीपेन्द्रको दुई स्थान सुधार

आइसिसी टी–२०आई वरियतामा दीपेन्द्रको दुई स्थान सुधार

काठमाडौँ, ६ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२०आई अलराउन्डर वरियताको चौथो स्थानमा उक्लिएका छन् ।

आइसिसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार उनी छैटौँ स्थानबाट दुई स्थान सुधार गर्दै चौथो स्थानमा पुगेका हुन् । टी–२० विश्वकपमा देखाएको प्रभावशाली प्रदर्शनपछि उनको रेटिङ अंक २०२ बाट बढेर २४४ पुगेको छ ।

वरियताको शीर्ष स्थानमा पाकिस्तानका सयम अयुब छन्। दोस्रोमा जिम्बाब्वेका सिकन्दर राजा र तेस्रोमा भारतका हार्दिक पाण्ड्या यथावत् छन् ।

Facebook Comment

Related Posts

तीन लाख घुस लिँदै मालपोतका कर्मचारी र लेखापढी व्यवसायी पक्राउ

तीन लाख घुस लिँदै मालपोतका कर्मचारी र लेखापढी व्यवसायी पक्राउ

आनन्द दास आईसीयूमा, चिकित्सकले ४८ घण्टा विशेष निगरानीमा राख्ने

जनकपुर आन्दोलनका घाइते १२ वर्षीय आनन्द आईसीयूमा, सरकारले क्षतिपूर्ति दिनुपर्ने परिवारको माग

कफ्र्युले सुनसान बन्यो जनकपुर, सेना-प्रहरीको कडा निगरानी(फोटो फिचर)

जनकपुरमा कफ्र्यु अन्त्य, निषेधाज्ञा कायम

कप्तानगञ्ज तनाव : एकको मृत्यु, २९ जना घाइते, को-को परे घाइते? (सूचीसहित)

सुनसरी : शान्ति-सुरक्षाका लागि कर्फ्यु हटाएर निषेधाज्ञा लागू

धनुषामा शान्ति, सद्भाव र सहिष्णुताको पक्षमा सर्वपक्षीय ऐक्यबद्धता

धनुषामा शान्ति, सद्भाव र सहिष्णुताको पक्षमा सर्वपक्षीय ऐक्यबद्धता

संकटको घडीमा सबै पक्ष मिलेर अघि बढ्न पूर्वराष्ट्रपति यादवको सुझाव

संकटको घडीमा सबै पक्ष मिलेर अघि बढ्न पूर्वराष्ट्रपति यादवको सुझाव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar