KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रमेश्वर साहको घरदैलोमा उत्साह, परिवर्तन र अधिकारको पक्षमा जनसमर्थन

प्रमेश्वर साहको घरदैलोमा उत्साह, परिवर्तन र अधिकारको पक्षमा जनसमर्थन

जनकपुर, ५ फाल्गुन । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा पछिल्लो समय जनता समाजवादी पार्टीको चुनावी गतिविधि प्रभावकारी बन्दै गएको देखिएको छ ।

विशेषगरी पार्टीको घरदैलो अभियानले स्थानीय मतदाताबीच उल्लेखनीय उत्साह र समर्थन सिर्जना गरेको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रमेश्वर साहको नेतृत्वमा मंगलवार मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर–३ मा सम्पन्न घरदैलो कार्यक्रममा उल्लेखनीय जनलहर देखिएको थियो ।

स्थानीय बासिन्दाहरूले स्वतःस्फूर्त रूपमा सहभागिता जनाउँदै कार्यक्रमलाई सफल बनाएका थिए । घरदैलोका क्रममा उम्मेदवार साहले जनताको दैनन्दिन समस्या, अधिकार, पहिचान र समावेशी विकासका विषयमा आफ्ना धारणा राख्दै परिवर्तनको आवश्यकता औंल्याएका थिए ।

उनले मधेशका जनताको हक–अधिकार सुनिश्चित गर्न तथा समृद्ध र आत्मनिर्भर समाज निर्माणका लागि जनता समाजवादी पार्टी प्रतिबद्ध रहेको स्पष्ट पारे ।

कार्यक्रममा जसपा नेता जितेन्द्र यादबले विगतमा भएका विभेद, उपेक्षा र असमानताबाट मुक्ति पाउन अब नयाँ सोच र नेतृत्व आवश्यक रहेको प्रतिक्रिया दिएका थिए ।

यादबले भने परिवर्तन, अधिकार, पहिचान र समृद्धिको पक्षमा आफूहरूको दृढ समर्थन रहेको भन्दै आगामी निर्वाचनमा साहलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरे ।

घरदैलो अभियानमार्फत बढ्दो जनसमर्थनले धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा जनता समाजवादी पार्टीको चुनावी पकड थप बलियो बन्दै गएको यादबले बताए ।

Facebook Comment

Related Posts

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

मङ्सिर दोस्रो साता भारत जाँदै प्रधानमन्त्री शाह?

अर्थतन्त्र र सामाजिक विभेदबारे गम्भीर बहस आवश्यक : गगन थापा

अर्थतन्त्र र सामाजिक विभेदबारे गम्भीर बहस आवश्यक : गगन थापा

कांग्रेसको नयाँ सभापतिका रूपमा गगन थापाले लिए शपथ

कांग्रेसको नयाँ सभापतिका रूपमा गगन थापाले लिए शपथ

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

दसैँमा अस्पताल बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar