KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आगामी निर्वाचनलाई लक्षित गर्दै कांग्रेसमा युवाशक्ति समेटिँदै

आगामी निर्वाचनलाई लक्षित गर्दै कांग्रेसमा युवाशक्ति समेटिँदै

जनकपुर, १९ माघ । धनुषा जिल्लामा नेपाली कांग्रेसको संगठन सुदृढ हुँदै गएको संकेत देखिएको छ ।

नेकपा एमालेबाट निर्वाचित धनुषाको बटेश्वर गाउँपालिका–५ का वडा सदस्य तथा वडा अध्यक्ष अशोककुमार यादवले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

यादवले एमालेको साधारण सदस्यसमेत त्यागेको औपचारिक घोषणा गर्दै कांग्रेसको सदस्यता ग्रहण गरेका छन । धनुषा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा उम्मेदवार महेन्द्र यादवले टीका–माला लगाएर नेपाली कांग्रेसमा स्वागत गर्नुभयो ।

पार्टी प्रवेश कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो । यसै क्रममा धनुषाका युवा नेता अजय राउतसहित अन्य स्थानीय युवाहरू पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । अजय राउत २०७४ सालको स्थानीय तह निर्वाचनमा बटेश्वर गाउँपालिका–५ को वडाध्यक्ष पदका प्रत्यासी थिए ।

त्यस निर्वाचनमा पराजय भोग्नुपरे पनि उहाँ २०७९ को स्थानीय तह निर्वाचनमा बटेश्वर गाउँपालिकाको अध्यक्ष पदका प्रत्यासी बनेका थिए । यद्यपि, उक्त निर्वाचनमा पनि उहाँ सफल हुन सक्नुभएन ।

हालै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट राजीनामा दिएपछि राउत नेपाली कांग्रेसमा प्रवेश गरेका छन । पार्टी प्रवेशपछि राउतले लोकतान्त्रिक मूल्य, समावेशी राजनीति र युवामैत्री सोचका कारण कांग्रेस रोजेको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै धनुषा–४ का उम्मेदवार महेन्द्र यादवले युवाशक्ति र सक्रिय नेतृत्वलाई पार्टीमा समेट्नु आजको आवश्यकता भएको उल्लेख गरे ।

उहाँले अजय राउतजस्ता ऊर्जाशील र अनुभवी युवा नेताको प्रवेशले कांग्रेसलाई आगामी निर्वाचनमा रणनीतिक लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Facebook Comment

Related Posts

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

फूलपातीमा हनुमानढोका पुगे गृहमन्त्री गुरुङ

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

दसैँमा सत्यको विजय र सामाजिक एकताको सन्देश : राष्ट्रपति

दसैँमा सत्यको विजय र सामाजिक एकताको सन्देश : राष्ट्रपति

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

७१औँ प्रहरी दिवसमा मधेशका १५ प्रहरी सम्मानित

कठिन परिस्थितिमा पनि जनताको सेवामा प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

कठिन परिस्थितिमा पनि जनताको सेवामा प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश जारी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar