KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

देशलाई बन्धक बनाउने सम्झौतामा सहभागी हुन्न : प्रचण्ड

देशलाई बन्धक बनाउने सम्झौतामा सहभागी हुन्न : प्रचण्ड

काठमाडौँ, १८ माघ । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार सार्वजनिक गरेको भिडिओ सन्देशमार्फत आफू पुराना नेताहरूको भीडमा नरहेको र अब सत्ताको लोभ नरहेको बताएका छन् ।

जेन-जी र युवालाई सम्बोधन गर्दै उनले देशलाई बन्धक बनाउने सत्ता–भागबण्डाको राजनीतिमा सहभागी नहुने स्पष्ट पारे । आफूले जीवनमा सन्तान, जीवनसंगिनी र सहयोद्धाहरू गुमाइसकेकाले संघर्ष व्यक्तिगत नभई सहिदहरूको सपना पूरा गर्ने यात्राका लागि भएको उनको भनाइ छ ।

भ्रष्टाचारको अन्त्य, पारदर्शिता र बलियो सरकार युवाको माग मात्र नभई आफ्नै पुरानो एजेन्डा भएको उनले बताए । प्रचण्डले सामाजिक सञ्जालका भ्रमबाट नबहक्न युवालाई आग्रह गर्दै अब नयाँ नेता परिक्षण गर्दै समय गुमाउने अवस्था नरहेको जिकिर गरे ।

देशलाई सही दिशामा नपु¥याएसम्म विश्राम नलिने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

Facebook Comment

Related Posts

मधेशमा सत्ता समीकरण फेरिँदै, एमाले र जसपा जुटे छलफलमा

सरकारमा जाने निर्णय भएको छैन : जसपा नेपाल

फ्रान्समा देशव्यापी प्रदर्शन, सरकारी भवनदेखि पसलसम्म तोडफोड

फ्रान्समा देशव्यापी प्रदर्शन, सरकारी भवनदेखि पसलसम्म तोडफोड

उज्यालोमा चम्कियो जनकपुरको राजदेवी मन्दिर-तस्बिर-

नवरात्रको आठौँ दिन आज महागौरीको पूजा आराधना

युवकको मृत्युपछि अस्पतालमा विवाद, एक पक्राउ

युवकको मृत्युपछि अस्पतालमा विवाद, एक पक्राउ

मधेशमा सत्ता समीकरण फेरिँदै, एमाले र जसपा जुटे छलफलमा

मधेशमा सत्ता समीकरण फेरिँदै, एमाले र जसपा जुटे छलफलमा

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

मङ्सिर दोस्रो साता भारत जाँदै प्रधानमन्त्री शाह?

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar