KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आमा-छोराको हत्या योजनाबद्ध, मृतककी बुहारी र प्रेमी संलग्न

आमा-छोराको हत्या योजनाबद्ध, मृतककी बुहारी र प्रेमी संलग्न

काठमाडौं, १७ माघ । परवानीपुरमा तीन दिनअघि भएको आमा–छोराको हत्या घटनामा विवाहेत्तर सम्बन्ध मुख्य कारण रहेको निष्कर्षमा प्रहरी पुगेको छ ।

धारिलो हतियार प्रहार गरी ४६ वर्षीया सुमित्रा मण्डल र उनका ३१ वर्षीय छोरा राम ईश्वर मण्डलको हत्या गरिएको थियो भने जगरूप मण्डल र उनकी छोरी घाइते भएका थिए ।

प्रहरीले हत्यामा संलग्न भएको आरोपमा मृतक राम ईश्वरकी पत्नी २३ वर्षीया मनिता देवी मण्डल र उनका प्रेमी २७ वर्षीय धर्मेन्द्र महतो धानुकलाई पक्राउ गरेको छ ।

धर्मेन्द्र यूएईमा काम गर्दै आएका र मनिताकै योजनाअनुसार घटना हुनुभन्दा दुई दिनअघि नेपाल आएको खुलेको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार माघ १४ गते राति धर्मेन्द्रले चक्कु प्रयोग गरी पूर्वयोजनाअनुसार हत्या गरेका हुन् । घटनामा मनिता पनि सामान्य घाइते भएकी थिइन् ।

उनीहरूलाई ज्यानसम्बन्धी कसुरमा पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comment

Related Posts

सार्वजनिक बिदाबीच पनि ओपीडी सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह

सार्वजनिक बिदाबीच पनि ओपीडी सेवा सञ्चालन गर्न मन्त्रालयको आग्रह

बाढी जोखिम क्षेत्रका बस्ती हटाइँदै, सुकुम्वासी व्यवस्थापनमा सरकारको जोड

बाढी जोखिम क्षेत्रका बस्ती हटाइँदै, सुकुम्वासी व्यवस्थापनमा सरकारको जोड

सम्पादकीय…..जानकी मन्दिरमा ह्विल लक विवाद : अनुशासन कि हस्तक्षेप?

सम्पादकीय…..जानकी मन्दिरमा ह्विल लक विवाद : अनुशासन कि हस्तक्षेप?

राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा सार्वजनिक खरिद अध्यादेश जारी

सुशासनका लागि नैतिक शिक्षा अनिवार्य : प्रदेश प्रमुख कर्ण

सुशासनका लागि नैतिक शिक्षा अनिवार्य : प्रदेश प्रमुख कर्ण

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar